स्यान्टुलाई नगदसहित सम्मान
भक्तपुर, जेठ १२
पेरिस ओलम्पिक २०२४ मा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार एक लाख रुपैयाँसहित श्रेष्ठलाई व्यक्तिगत रूपमा सम्मान गरेको...
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर एक इन्जिनियरद्धारा आत्महत्या
भक्तपुर, जेठ ११
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक इन्जिनियरले बुधवार झुण्डिएर आत्महत्या गरेका छन । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतले ६ महिना कैद र ५ करोड...
सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक – सांसद थापा
भक्तपुर, जेठ १०
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सहकारी वचत अपचलन र गिरीबन्धु टि स्टेट काण्डलाई छायाँमा पार्न गृहमन्त्रीले मिडिया आतंक मच्याएको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लवमा बिहिवार आयोजित...
प्रेसमाथिको दमन र हस्तक्षेप अस्वीकार्य
भक्तपुर, जेठ १०
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले स्वतन्त्र प्रेसमाथिको दमन र हस्तक्षेप स्वीकार्य नभएको बताएको छ । मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन÷प्रसारण गरेकोमा त्यसलाई रोक्ने नियतले सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा...
आज २५६८औँ बुद्ध जयन्ती धुमधामले मनाईंदैं
भक्तपुर, जेठ १०
आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले मनाईंदैछ । भगवान् बुद्धलाई विष्णुको दश अवतार मध्ये नवौँ अवतारका...
काभ्रेको पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने
भक्तपुर, जेठ ९
काभ्रेपलाञ्चोकको पाँचखालमा बागमती प्रदश स्तरीय ३ दिने स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउट नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो...
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघद्धारा मसाल जुलुश प्रदर्शन
भक्तपुर, जेठ ९
नेपाल विद्यार्थी संघ भक्तपुरले बुधवार साँझ थिमिमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै मसाल जुलुश प्रदर्शन गरेको छ । नेविसंघले सहकारीको वचत अपचलन गृहमन्त्री लामिछाने संलग्न भएको आरोप लगाउँदैं उहाँको राजीनामा माग्र्दै मसाल...
कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट
भक्तपुर, जेठ ७
कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक...
राष्ट्रिय ‘बि’ खुल्ला बुद्धिचालमा पुरुषोत्तम र कृतिसराको अग्रता
भक्तपुर, जेठ ७
नेपाल बुद्धिचाल महासंघको आयोजनामा भक्तपुरमा जारी २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बि’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन तेश्रो चरणको खेल सम्पन्न हुँदा यु–१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवालले अग्रता...
भक्तपुर नगरपालिकाको १० महिनाको आम्दानी १ अर्ब २३ करोड, खर्च १ अर्ब ७ करोड
भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिनामा एक अर्ब २३ करोड रुपैंया आम्दानी गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यकालको दोस्रो वर्ष पुरा भएको अवसरमा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले...