Wednesday, January 15, 2025

पत्रकारितामा युट्युवले चुनौती दिएको छ – सांसद थापा

0
भक्तपुर, जेठ २६ सांसद दुर्लभ थापाले पत्रकारिताको टोकरीमा पत्रकार, युट्युवर, सामाजिक सञ्जाल कसलाई कहाँ अटाउने भन्ने चुनौती आइलागेकोले नितिगत रुपमै छुट्याउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको नवौं अधिवेशन तथा साधारण सभा एवम् पुरस्कार...

राष्ट्रिय बुद्धिचालमा राजन र सिन्दिरा च्याम्पियन

0
भक्तपुर, जेठ २५ २४ औं पुरुष र ९ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा राजन सुवेदी र सिन्दिरा जोशी च्याम्पियन बनेका छन । प्रतियोगिताबाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५...

स्रोत नखुलेको रकमसहित ४ जना चिनिया नागरिक पक्राउ

0
भक्तपुर, जेठ २३ स्रोत नखुलेको रकमसहित भक्तपुर प्रहरीले बुधवार चार जना चिनिया नागरिकलाई जगातीबाट पक्राउ गरेको छ । काभ्रेको साँगाबाट भक्तपुर जगाती आउँदैं गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी जाँच गर्ने क्रममा...

राष्ट्रिय बुद्धिचालमा प्रकाश, राजन र सुश्रुप, महिलामा सिन्दिरा शिर्ष स्थानमा

0
भक्तपुर, जेठ २२ २४ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो दिन मंगलबार पुरुषतर्फ शीर्ष तीन स्थान झापाका खेलाडी रहन सफल भएका छन । आठौं चरणको खेल सकिँदा प्रकाशचन्द्र नेपाल, राजन सुवेदी र सुश्रुत दाहालले शीर्ष...

मध्यपुर थिमिको नगदेशमा जेठ २६ गते वः फेस्टिवल हुने

0
भक्तपुर, जेठ २२ मध्यपुर थिमिमा दोस्रो पटक वः फेस्टिवल हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समितिले यही जेठ २६ गते शनिवार मध्यपुर थिमिको नगदेशमा वः फेस्टिबल आयोजना गर्न लागेको हो...

घरभाडा नदिएपछि समिट अस्पतालमा घरधनीले लगाए ताला

0
भक्तपुर, जेठ २२ भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित समिट अस्पतालमा घरधनीले सोमवार ताला लगाइदिएको छ । घरभाडामा लिने दिने सम्झौताको म्याद समाप्त भए पश्चात घरजग्गा खाली गराउन पटक पटक ताकेता गर्दा पनि घरजग्गा खाली गरि नदिएको,...

मातृभाषा पत्रकारितालाई सरकारले प्रोत्साहन गरेको छ – उप प्रधानमन्त्री श्रेष्ठ

0
भक्तपुर, जेठ २१ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले प्रोत्साहन गरिरहेको बताउनुभएको छ । मातृभाषा पत्रकारिताको अन्तराष्ट्रिय सम्मेलनको आइतवार भक्तपुरमा समापन कार्यक्रममा उप प्रधानमन्त्री श्रेष्ठले मातृभाषाको संरक्षण र विकासका लागि पनि...

सूचना दिन कञ्जुस्याईं नगर्न प्रजिअ श्रेष्ठको निर्देशन

0
भक्तपुर, जेठ २१ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचना दिन कञ्जुस्याईं गर्न नहुनेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतवार आयोजित ‘सूचनाको हक र कार्यान्वयन सम्बन्धी सूचना अधिकारीसंगको अभिमुखीकरण’ कार्यक्रममा प्रजिअ श्रेष्ठले सूचनाको...

भक्तपुर इङ्गलिस, आदर्श लाय्कू र विनायक मध्यपुर थिमि नगरपालिका कप क्वाटरफाइनल प्रवेश

0
भक्तपुर, जेठ २१ भक्तपुर इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुल, आदर्श मावि लायकू र विनायक शिक्षा निकेटन सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको आइतवार सम्पन्न खेलमा भक्तपुर इङ्गलिसले जनप्रेमी वल्र्ड,...

पुरुषोत्तमको उत्कृष्ट प्रदर्शनका साथ एकल अग्रता, रुपेशको खराब प्रदर्शन

0
भक्तपुर, जेठ २० नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरणका खेल सम्पन्न हुँदा नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शनका साथ एकल अग्रता बनाएका छन...

MOST POPULAR