नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुरु
भक्तपुर, बैशाख १४
नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुक्रबारदेखि नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति...
डलर देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, बैशाख १३
अमेरिकी मुद्रा डलर देखाई टगी गरेको अभियोगमा भक्तपुर प्रहरीले आज (बिहिवार) दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बस्ने २९ वर्षिय सरोज...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता
भक्तपुर, बैशाख १३
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच अस्पतालको मेडिकल उपकरण मर्मत सम्भारको सम्बन्धमा बिहिवार सम्झौता भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...
संघीय व्यवस्थाको बारेमा जनताले प्रश्न गर्न थालेका छन – नेता सिंह
भक्तपुर, बैशाख १२
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् सांसद प्रकाशमान सिंहले लोकतन्त्र, संघीय व्यवस्था र प्राप्त राजनैतिक उपलब्धीको विषयमा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षत्र एवम् नेपाली कांग्रेसका अग्रपंक्तिका...
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ को कार्यालय कमलविनायक दोपाटीसगैं सर्यो
भक्तपुर, बैशाख ११
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र प्रदेश समिति १ (क)को पार्टी कार्यालय कमलविनायक दोपाटीसगंै सरेको छ । यसअघि इटापाको जय नेपाल चोकमा रहेको कार्यालय सोमवारदेखी कमलविनायक सरेको हो ।
कार्यालय स्थानान्तरणपछि आयोजित...
राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
काठमाडौँ, ११ वैशाख
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता हुुनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा...
राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
काठमाडौँ, ११ वैशाख
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई...
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
राष्ट्रिय समाचार समिति (रासस), काठमाडौँ, ११ वैशाख
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज (मंगलवार) साँझ रात्रिभोजको आयोजना गर्नुभएको छ । सो अवसरमा...
आज लोकतन्त्र दिवस मनाईंदैं
भक्तपुर, बैशाख ११
आज बैशाख ११ । लोकतन्त्र दिवस । २०६२ सालमा शुरु भएको दोस्रो जनआन्दोलनको बलमा २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको जहानियाँ प्रत्यक्ष शासनको अन्त्य भएको थियो । सोही दिनको स्मरणमा हरेक...
ट्राफिक सचेतना विशेष अभियान सम्पन्न
भक्तपुर, बैशाख ९
सवारी दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरणका लागि आयोजित साताव्यापी ट्राफिक सचेतना विशेष अभियान अन्तर्गत आइतवार भक्तपुरको टौमढीमा विशेष कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका कलाकारहरुले विभिन्न...