नेपाल पत्रकार महासंघको अबको रोडम्याप
जगतकृष्ण प्रजापति, भक्तपुर असार ३
नेपाल पत्रकार महासंघ अहिले सदस्यता विवादमा फसेको छ । गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न २७ औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा...
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित पुरस्कृत
भक्तपुर, असार ३
युवा तथा खेलकुद मन्त्रालयले आइतबार क्रिकेट टोलीसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्रालयले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र...
आइसीसी टि–२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित
भक्तपुर, असार ३
आइसीसी टि–२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट हुँदैं विश्वकपको आफ्नो अन्तिम खेलमा पराजित हुन पुगेको हो ।
किंग्सटाउनस्थित ओर्नोस...
चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा
भक्तपुर, असार ३
चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन, राष्ट्रिय समिति (सीपीपीसीसी)का उपाध्यक्ष वाटर नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार भक्तपुर दरवारस्क्वायरको भ्रमण गरेको छ ।
चार दिने नेपाल भ्रमणमा आएका वाटर नेतृत्वको टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबारस्क्वायर क्षेत्र,...
कृषि सहकारी र समिट अस्पतालका सञ्चालक थापासहित ४ जना पक्राउ
भक्तपुर, असार २
मध्यपुर थिमि–३ गठ्ठाघरमा कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् मध्यपुर थिमि–१ लोहकिल्थलीमा अवस्थित समिट अस्पतालका सञ्चालक तनहुँका तेजविक्रम थापासहित ४ जनालाई सहकारीको रकम अपचलन गरी वचतकर्ताहरुलाई ठगी गरेको अभियोगमा...
कांग्रेस देश र जनता विरोधी शक्तिको भूकम्पले ढल्दैन – महामन्त्री शर्मा
ललिता साह, भक्तपुर, असार १
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस देश र जनता विरोधी शक्तिको भूकम्पले ढलिहाल्ने पार्टी नभएको बताउनुभएको छ ।
शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले शनिवार आयोजित ‘शहिद राधेश्याम जोन्छें व्यक्ति र व्यक्तित्व’...
टि–२० विश्वकप, दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
भक्तपुर, असार १
आइसिसी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङ गरेपछि टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन...
अमेरिका टि–२० विश्वकपको सुपर –८ मा प्रवेश, पाकिस्तान बाहिरियो
भक्तपुर, असार १
अमेरिका आइसीसी टि–२० विश्वकपको सुपर –८ मा प्रवेश गरेको छ । वर्षाले शुक्रवार राती अमेरिका र आयरल्याण्डको खेल हुन नसकेपछि अमेरिका सुपर–८ मा प्रवेश गरेको हो । अमेरिकाको सुपर–८ प्रवेशले उपाधि दावेदार...
सामाजिक संघसंस्थामा राजनीति नगरौं – सांसद थापा
भक्तपुर, जेठ ३२
प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सामाजिक संघसंस्थामा राजनीति गर्न नहुने बताउनुभएको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले शुक्रवार आयोजित कार्यक्रममा सांसद थापाले मानव सेवाका लागि...
आर्थिक ऐनले दिएको सुविधा उपभोग गर्न व्यवसायीलाई कर अधिकृतको आग्रह
भक्तपुर, जेठ ३२
भक्तपुर उद्योग वाणिज्य संघले बिहिवार उद्योगी व्यवसायीहरुलाई ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं समसामयिक करका विषयमा अन्तरक्रिया गरेको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आयोजित उक्त अन्तरक्रियामा प्रमुख...