नेकपा एमाले जिल्ला अध्यक्षमा पुनः देउजा निर्वाचित (मत परिणामसहित)
भक्तपुर, जेठ ६
नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः वचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा निर्वाचित हुनुभएको...
सन्दिपले बलात्कार मुद्दामा पाए सफाइ, क्यानद्धारा निलम्वन फुकुवा
भक्तपुर, जेठ ३
क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा बुधबार सफाइ पाएका छन् । उच्च अदालत पाटनले काठमाण्डौं जिल्ला अदालतको पैmसला उल्ट्याउँदैं सन्दीपलाई सफाई दिएको हो ।
सन्दिपले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको...
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट
भक्तपुर, जेठ २
टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले पराजित गर्दै ओलम्पिक...
पलिस्थाको उदघोषण तथा क्षमता अभिबृद्धी तालिम सम्पन्न
भक्तपुर, जेठ २
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ ले वडाबासीलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । स्थानीय पलिस्था पुचः मरुटोलले वडाको लागत सहभागितामा आयोजित तालिममा २३ जना महिला तथा पुरुष...
नेकपा एमाले भक्तपुरको ९ औं जिल्ला अधिवेशन बिहिवारदेखी शुरु हुने
भक्तपुर, जेठ २
नेकपा (एमाले) भक्तपुरको ९ औं अधिवेशन बिहिवारदेखी शुरु हुनेभएको छ । दुई दिने अधिवेशनले नेकपा एमाले भक्तपुरको नयाँ नेतृत्व चयन समेत गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अधिवेशनमा पार्टीको विधान अनुसार...
नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र
भक्तपुर, जेठ १
नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई...
पत्रकारितामा प्रविधि भन्दा कन्टेन्ट महत्वपूर्ण
ललिता साह, भक्तपुर, जेठ १
पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारितामा प्रविधि भन्दा पनि कन्टेन्ट महत्वपूर्ण रहेको बताएका छन । उनीहरुले पत्रकारितामा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा समेत जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजन...
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति : LIVE
https://www.facebook.com/watch/?v=1431991584343362
नेपाल बौद्ध परियत्ति शिक्षाको ६१ औं दीक्षान्त समारोह, कोविद उपाधिका बोर्ड प्रथम कृष्ण प्रसाद...
न्यूजअफ । बैशाख ३० गते, काठमाण्डौ ।
“सद्धम्म कोविद” उपाधि परियत्ति शिक्षामा अति सम्मानीय मानिन्छ, उक्त ‘कोविद’ उपाधिमा यसवर्ष बोर्ड प्रथम हुनुभएका कृष्ण प्रशाद मानन्धरलाई एक समारोहका बीच विश्वशान्ति विहार, मीनभवन, काठमाण्डौमा स्वर्ण पदकले सम्मानित...
भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्तीमा विविध कार्यक्रम
सुनीता तुलाधर, ललितपुर, बैशाख २९
नेपालका प्रथम संघनायक दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्ती शुक्रवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाईएको छ ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्म...