मौलिक चावपर्वलाई संरक्षण गर्नुपर्छ – सांसद थापा
भक्तपुर, साउन १६
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अनावश्यक भोजभटेर कटौती गरेर मौलिक चावपर्व मनाई यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले साउन १५...
श्री पद्य माविको भवन निर्माणका लागि संसदमा सांसद थापाले उठाए आवाज
भक्तपुर, साउन १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरको जेठो विद्यालय श्री पद्य माविको भवन निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकको शुन्य समयमा सांसद...
पेरिस ओलम्पिकमा सुस्मिता र डुवान प्रारम्भिक चरणबाटै बाहिरिए
भक्तपुर, साउन १३
पेरिस ओलम्पिक २०२४ मा नेपाली खेलाडीहरुको निराशाजनक प्रदर्शन आइतवार पनि दोहोरिएको छ । ओलम्पिकमा आइतवार प्रतिष्पर्धा गरेका सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवान लामाले खराब प्रदर्शन गरेका छन । दुवै जनाले आफ्नो...
श्रीलंका पहिलो पटक एसीसी महिला एसिया कप च्याम्पियन
भक्तपुर, साउन १३
श्रीलंका पहिलो पटक एसीसी महिला एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंका आइतबार सम्पन्न फाइनलमा साविक विजेता भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो ।
श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा भारतले...
चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानीमा प्रधुम्न निर्वाचित (मत परिणामसहित)
भक्तपुर, साउन १३
चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोखरेल निर्वाचित भएका छन । समितिको शनिबार सम्पन्न निर्वाचनमा पोखरेल ३४४ मतका साथ अध्यक्षमा निर्वाचित भएको हो । उहाँका प्रतिष्पर्धी दिनेश न्यौपानेले...
टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु
भक्तपुर, साउन १३
भक्तपुरमा टिपरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घाईतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतवार बिहान सवा एक बजे...
पेरिस ओलम्पिकमा प्रिन्स भिक्टरसँग सोझो सेटमा पराजित
भक्तपुर, साउन १३
पेरिस ओलम्पिक २०२४ अन्तर्गत शनिवार राती सम्पन्न व्याडमिन्टन खेलमा नेपाली स्टार खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन । उनी विश्व वरियतामा दोस्रो नम्बरमा समेत रहेका डिफेन्डिङ च्याम्पियन डेनमार्कका...
पेरिस ओलम्पिकमा स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए
भक्तपुर, साउन १३
पेरिस ओलम्पिकमा नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग ४–० को सोझो सेटमा पराजित भएका हुन् ।
स्यान्टुले पहिलो सेटमा इब्राहिमलाई कडा टक्कर दिएका...
वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा
भक्तपुर, साउन १३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका नाममा दुई घण्टा अभियानको संयोजनमा शनिवार आयोजित सूर्यविनायक नगरपालिकाका वडा...
मध्यपुर थिमि नगरपालिका आइतवार बन्द हुने
भक्तपुर, साउन ११
मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको छ । किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको असामयिक निधन भएको शोकमा मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको हो...