मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल रहने
भक्तपुर, मंसिर १८
मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टल रहने भएको छ । महोत्सवमा नगरको शंखधर चोकदेखि नगदेश...
भक्तपुरमा एड्स संक्रमित एक सय ५१ जना
भक्तपुर, मंसिर १६
भक्तपुर जिल्लामा कुल एक सय ५१ एचआईभी एड्स संक्रमित रहेको छ । उनीहरु सबैले औषधि सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
३७ औँ विश्व एड्स दिवसको अवसरमा आइतवार जनस्वास्थ्य कार्यालयले राधेराधेस्थित...
मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय आवश्यक – नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर १६
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित सनसाईन (एसएस) कलेजको...
शैलेन्द्र र सिन्दिरा बने बुद्धिचाल च्याम्पियन
भक्तपुर, मंसिर १६
शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशी तेस्रो राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन । शैलेन्द्र पुरुषतर्फ र सिन्दिरा महिलातर्फ च्याम्पियन बनेका हुन ।
शंखरापुर युथ क्लबको आयोजनामा मेलम्ची रोड शांखुमा सम्पन्न प्रतियोगितामा...
एसियन प्यासिफिक करातेमा नेपाललाई २ स्वर्णसहित ९ पदक
भक्तपुर, मंसिर १६
सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।
नेपालको लागि सिनियर महिलातर्फ ६८ केजी तौल भन्दा...
एनपिएलमा जनकपुरको विजयी शुरुवात, विराटनगर ८ विकेटले पराजित
भक्तपुर, मंसिर १५
काठमाण्डौंमा शनिवारबाट शुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । त्रिवि मैदान किर्तिपुरमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो...
काभा क्लब च्याम्पियनसिप भलिबलमा ५ टोली
भक्तपुर, मसिर १५
नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा चार राष्ट्रका पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एसियन भलिबल संघ (काभा) को संयोजनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
एनपिएल विजेतालाई एक करोड ११ लाख
भक्तपुर, मसिर १५
काठमाण्डौंमा शनिवारदेखी शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेताले एक करोड ११ लाख रुपैंया पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यानले) शनिवार फ्रेन्चाइज टि–२० क्रिकेट लिग एनपिएलको विजेताले सो पुरस्कार...
भक्तपुर नगरपालिकाद्धारा १५१ जनालाई शैक्षिक ऋण प्रदान
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत...
र्यापिड रेटिङ्ग बुद्धिचालमा पाँच खेलाडीको संयुक्त अग्रता
भक्तपुर, मंसिर १४
शंखरापुर युथ क्लबको आयोजनामा सञ्चालन भएको तेश्रो राष्ट्रब्यापी खुल्ला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता अन्तर्गत चार चरणको खेल हुँदा ५ जना राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा अग्रता लिएका छन् ।
सन गार्डेन व्यांक्वेट, मेलम्ची रोड...