तान्त्रिक विधियुक्त बोदेको द्यः प्याखँ शुरु
मध्यपुर थिमि, भदौ ६
मध्यपुर थिमि वडा नं. ८ र ९ बोदेमा ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिक विधियुक्त द्यःप्याखँ (निलबाराही देवी गणनाच)शुरु भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलीपल्ट राती अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा...
गठ्ठाघर दुर्घटनामा स्कुटर नै नदेखेको ट्रक चालकको बयान, ट्राफिकको कमजोरी नभएको छानविन समितिको निष्कर्ष
भक्तपुर, भदौ ५
गत साउन ३१ गते बिहिवार दिउँसो मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा ट्रक चालकले स्कुटरलाई नदेखेको बयान दिएका छन ।
प्रहरी अनुसन्धानको क्रममा ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२...
घिन्ताङघिसी नाच र विभिन्न झाँकीसहित भक्तपुरमा मनाईयो गाईजात्रा
भक्तपुर, भदौ ४
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व आज (मंगलवार)बाट शुरु भएको छ । बिहान सबेरै तलेजु भवानीको तहामचा नगर परिक्रमा गराएसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको हो ।
त्यसो त भक्तपुरको गाईजात्रा...
भुतप्रेत भगाउन मध्यपुर थिमिमा रातभर जाग्दैछ देवी देवता
लक्ष्मी गारु, मध्यपुर थिमि, भदौ ४
गाईजात्राको भोलीपल्ट अर्थात बुधवार रातीदेखी चार रात मध्यपुर थिमिमा विभिन्न देवी देवता जाग्ने भएको छ । मध्यपुर थिमि क्षेत्रको भूतप्रेत, पिचासलगायत दानवहरुलाई भगाउन भैरव, महाकाली, निलबाराही लगायतका देवी देवता...
रिपोर्टर्स क्लबमा गाईजात्रा – प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य
भक्तपुर, भदौ ४
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्य व्यङ्ग्यसँग पनि जोडिएको छ ।
गाईजात्राको अवसरमा...
मृतकको सम्झनामा आँसु र हाँसोको संगम, सापारु अर्थात गाईजात्रा मनाईंदैं
लक्ष्मी गारु, भक्तपुर, भाद्र ४
काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा आज (मंगलवार) सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइने परम्परा अनुसार बुधवार नेवार...
सरकारी घिन्ताङघिसीसँगै भक्तपुरमा गाईजात्रा शुरु
भक्तपुर, भाद्र ३
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने प्रसिद्ध गाईजात्राको औपचारिक शुरुवात सोमवार साँझबाट भएकोे छ । गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि दरबारस्क्वायर स्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेसँगै भक्तपुरमा औपचारिकरुपमा गाईजात्रा शुरु भएको...
नगदेशमा महाकाली प्याखँ प्रदर्शन हुने
भक्तपुर, भदौ ३
भक्तपुरको मध्यपुर थिमि वडा नं. ७ नगदेशमा ५ वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) प्रदर्शन हुने भएको छ । विविध कारणले रोकिएको प्याखँ यसवर्ष युवा एवम् प्याखँका पुर्व कलाकारहरुको सक्रियतामा पुनः...
नेवार समूदायमा गुँन्पुन्ही, तागाधारीले जनैपुर्णिमा र मधेशमा राखी पर्व मनाईंदैं
भक्तपुर, भदौ ३
श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज (सोमवार) काठमाण्डौं उपत्यकालगायतका नेवार समूदायले गुँन्पुन्ही, तागाधारी पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी पर्व धुमधामले मनाउँदैछन ।
आज तागाधारीले एकाबिहानै नजिकको नदि, तलाउ, कुवा,...
साफ यु–२० फुटबल ः नेपालको संघर्षपूर्ण जित
भक्तपुर, भदौ ३
साफ यु–२० च्याम्पियनसिप २०२४ मा आइतवार नेपालले संघर्षपूर्ण जित निकालेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो ।
नेपालको जितमा निराजन धामीले खेलको २३ औं मिनेटमा गरेको गोल...