Saturday, January 11, 2025

एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा

0
भक्तपुर, भदौ २० नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड...

नेपाल भाषाको कालजयी गीत ‘राजमती’अब नेपाली भर्सनमा

0
भक्तपुर भदौ २० नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको नेपाल भाषाको कालजयी गीत ‘राजमती’ अब नेपाली भाषामा सार्वजनिक भएको छ । पहिलो पटक करिब ११५ बर्ष अघि भारतको कलकत्तामा...

वेलकम ब्राण्डको पानीको जारमा किरा भेटियो

0
भक्तपुर, भदौ १५ चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सिद्धार्थ मिनरल वाटर कम्पनीबाट उत्पादित वेलकम ब्राण्डको जारको पानीमा शनिवार बिहान किरा भेटिएको छ । मध्यपुर थिमि नगरपालिका–२, सानो थिमिस्थित भट्टराई टोलमा दोलखाको मैनापोखरी वैदेश्वर गाउँपालिका–३ घर भई हाल...

पारालिम्पिक्समा कास्य विजेता पलेशाले ६५ लाख नगद पुरस्कार पाउने

0
भक्तपुर, भदौ १५ फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशाले सो रकम...

पलेशाले जितिन पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक

0
भक्तपुर, भदौ १५ नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक पदक जितेकी छिन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले...

गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती छैन – अध्ययन समिति

0
भक्तपुर, भदौ १४ भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा गत साउन ३१ भएको सवारी दुर्घटनाको सम्बन्धमा अध्ययन गर्न गठित समितिले सो दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती कमजोरी नभएको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निर्णयले...

सर्वसाधारण सरह राष्ट्रपति पौडेलद्धारा भक्तपुर दरवारस्क्वायर अवलोकन(फोटो फिचरसहित)

0
भक्तपुर, भदौ १४ राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार भक्तपुर दरवार क्षेत्रको अवलोकन र स्थानीय तलेजु भवानी एवम् भैरवनाथको पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रमको...

गठ्ठाघर घटनामा ट्राफिक प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ

0
भक्तपुर, भदौ १४ भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा गत साउन ३१ गते भएको सवारी दुर्घटनाको क्रममा ट्राफिक प्रहरीमाथि हातपात गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा...

घरको छतबाट खसेर मृत्यु

0
भक्तपुर, भदौ १३ भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट बस्ने ५२ वर्षिय विष्णु वैद्यको बिहिवार साँझ आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । आफ्नै साढे ३ तल्ले घरको छतबाट अचानक घर पछाडीको धान खेतमा खसेका वैद्यको...

विपदका घटनामा केन्द्रीय सहयोगको खाँचो – नगरप्रमुख खत्री

0
भक्तपुर, भदौ १३ चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मनसुनजन्य विपदका कारण भएको क्षतीको पुनःनिर्माण, पुनःस्थापना र राहतका लागि केन्द्रीय स्तरको सहयोगको खाँचो रहेको बताउनुभएको छ । भक्तपुर जिल्लाको विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकमा चाँगुनारायण नगरपालिका...

MOST POPULAR