घ्यू–चाकु खाँदै सष्टाले सुनाए सिर्जना
भक्तपुर, माघ १
माघे संक्रान्तिको अवसरमा भक्तपुरका स्रष्टाहरुले घ्यू–चाकु खाँदै आफ्ना साहित्यिक सिर्जना सुनाएका छन । भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कूलमा आयोजित साहित्यिक भेटघाट तथा रचना वाचन कार्यक्रममा सहभागी स्रष्टाहरुले घ्यू–चाकु खाँदै आफ्ना साहित्यिक सिर्जना...
खो खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित
भक्तपुर, माघ १
भारतमा नयाँ दिल्लीमा जारी खो–खो विश्वकपमा नेपाली महिला टोलीले आज (मंगलवार) लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सम्पन्न खेलमा नेपालले जर्मनीलाई ७३–३४...
खो खो विश्वकपमा नेपाल भारतसँग पराजित
भक्तपुर, माघ १
खो खो विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फको पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३ अंकले पराजित भएको हो ।
नयाँ दिल्लीस्थित इन्धिरा गान्धी...
भक्तपुरमा माघे संक्रान्तीको अवसरमा सम्यक महादान पर्व मनाउँदै
लक्ष्मी गारु, भक्तपुर, माघ १
भक्तपुरका बौद्ध समूदायले आज माघे संक्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन । नेवार समूदायमा हाम्ह सँलु अर्थात तिल संक्रान्तिको रुपमा परिचित माघे संक्रान्तिमाहरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरुले ऐतिहासिक...
मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने
भक्तपुर, पुस २९
मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा...
भक्तपुरको सुडालमा बालकुमारी मन्दिर निर्माणार्थ विराट ज्ञान महायज्ञ हुने
भक्तपुर, पुस २८
भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा अवस्थित बालकुमारी मन्दिर निर्माणका लागि महायज्ञ हुन लागेको हो । ऐतिहासिक र धार्मिक महत्वको उक्त...
महिला क्रिकेट टोलीले थाई र डच टोलीसँग त्रिकोणात्मक टि–२० खेल्ने
भक्तपुर, पुस २८
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्ड र नेदरल्याण्ड्स (डच) टोलीसँग त्रिकोणात्मक...
आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित
भक्तपुर, पुस २८
सहारा क्लवको आयोजनामा माघ २२ गते शुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ ।
आहा रारामा यस पटक सहभागी हुनेमा टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल...
पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु
भक्तपुर, पुस २८
पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन...
माघ १ गते भक्तपुरमा सम्यक महादान पर्व मनाईने
भक्तपुर, पुस २७
माघे संक्रान्तिको अवसरमा मंगलवार भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सम्यक महादान पर्व मनाउने भएका छन । सम्यक महादान व्यवस्थापन सहयोग समितिले शनिवार पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष झैं यसवर्ष पनि माघ १ गते सम्यक...