मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो (फोटो फिचरसहित)
भक्तपुर, असोज २७
पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज...
नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’
भक्तपुर, असोज २५
कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्वको मूख्य दिन आज नेवार...
नेवार समूदायले आजै मनाए महाअष्टमी
भक्तपुर, असोज २४
भक्तपुरका नेवार समूदायले आज (बिहिवार) मोहनी नखः अर्थात बडादशैंको महाअष्टमी पर्व मनाएका छन । पञ्चाङ्गको पात्रो अनुसार भोली शुक्रवार महाअष्टमी भएता पनि नेवार समूदायले आजै मनाएका हुन ।
तिथि मितिमा घटबढ भएका कारण...
सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग
भक्तपुर, असोज २३
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी–पहिरो पिडितलाई मंगलवार खाद्यान्न सहयोग गरेको हो...
बडादशैंको तिथि विवाद – भक्तपुरमा २३ गते फुलपाती
भक्तपुर, असोज २१
बडादशैंको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन मनाईने फुलपाती पर्व भक्तपुरमा असोज २३ गते मनाईने भएको छ । पञ्चाङ्गको पात्रो अनुसार असोज २४ गते फुलपाती मनाईने उल्लेख भएतापनि भक्तपुरमा एक दिन...
नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु, आज घरघरमा जमरा राख्दै
भक्तपुर, असोज १७
नेपालीहरुको ठूलो पर्व बडादशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाईने बडादशैंको पहिलो दिन आज (बिहिवार) घरघरमा घटस्थापना गरी जमरा राखेर बडादशैंको शुरुवात...
थिमि स्वावलम्बनको खुद नाफा १ करोड ५५ लाख
भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिका–६ चपाचोस्थित थिमि स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख ७० हजार ४ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार...
ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व हो – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व भएको बताउनुभएको छ । मध्यपुर थिमि–६, बहाखाबजारस्थित भिमसेन मन्दिरसँगैंको बारा पुखु (पोखरी) तथा बुंगा (कुवा) पुनर्निर्माण सम्पन्न भएको अवसरमा शनिवार...
भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार
भक्तपुर, असोज १२ ।
दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।
पलाँसेस्थित मगरगाउँमा...
भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
भक्तपुर, असोज ११
भक्तपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार नेपालीहरुको मूख्य चाडपर्वहरु बडादशैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था...