Saturday, November 16, 2024

डेरीमा आगलागी हुँदा साढे ३ लाखको क्षती

0
भक्तपुर, भदौ ७ मध्यपुर थिमि–७ धुन्चोपाखामा डेरीमा आगलागी हुँदा साढे ३ लाख बराबरको क्षती भएको छ । स्थानीय रत्न हैंजुको दुई तले फलामको ट्रष्टको टहराको भुईंतलामा दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा शुक्रवार बिहान ग्यास...

मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस

0
मध्यपुर थिमि, भाद्र ६ मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१÷०८२ मा कर तिर्दा विभिन्न छुट तथा...

मध्यपुर थिमिमा थिमि भैलः प्याखँ शुरु

0
मध्यपुर थिमि, भदौ ६ मध्यपुर थिमिमा बुधवार रातीदेखी ऐतिहासिक एवम् धार्मिक महत्वको थिमि भैलः प्याखँ (नाच) प्रदर्शन शुरु भएको छ । गाईजात्राको भोलीपल्ट अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुर थिमि...

तान्त्रिक विधियुक्त बोदेको द्यः प्याखँ शुरु

0
मध्यपुर थिमि, भदौ ६ मध्यपुर थिमि वडा नं. ८ र ९ बोदेमा ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिक विधियुक्त द्यःप्याखँ (निलबाराही देवी गणनाच)शुरु भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलीपल्ट राती अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा...

गठ्ठाघर दुर्घटनामा स्कुटर नै नदेखेको ट्रक चालकको बयान, ट्राफिकको कमजोरी नभएको छानविन समितिको निष्कर्ष

0
भक्तपुर, भदौ ५ गत साउन ३१ गते बिहिवार दिउँसो मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा ट्रक चालकले स्कुटरलाई नदेखेको बयान दिएका छन । प्रहरी अनुसन्धानको क्रममा ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२...

घिन्ताङघिसी नाच र विभिन्न झाँकीसहित भक्तपुरमा मनाईयो गाईजात्रा

0
भक्तपुर, भदौ ४ भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व आज (मंगलवार)बाट शुरु भएको छ । बिहान सबेरै तलेजु भवानीको तहामचा नगर परिक्रमा गराएसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको हो । त्यसो त भक्तपुरको गाईजात्रा...

भुतप्रेत भगाउन मध्यपुर थिमिमा रातभर जाग्दैछ देवी देवता

0
लक्ष्मी गारु, मध्यपुर थिमि, भदौ ४ गाईजात्राको भोलीपल्ट अर्थात बुधवार रातीदेखी चार रात मध्यपुर थिमिमा विभिन्न देवी देवता जाग्ने भएको छ । मध्यपुर थिमि क्षेत्रको भूतप्रेत, पिचासलगायत दानवहरुलाई भगाउन भैरव, महाकाली, निलबाराही लगायतका देवी देवता...

रिपोर्टर्स क्लबमा गाईजात्रा – प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

0
भक्तपुर, भदौ ४ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्य व्यङ्ग्यसँग पनि जोडिएको छ । गाईजात्राको अवसरमा...

मृतकको सम्झनामा आँसु र हाँसोको संगम, सापारु अर्थात गाईजात्रा मनाईंदैं

0
लक्ष्मी गारु, भक्तपुर, भाद्र ४ काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा आज (मंगलवार) सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइने परम्परा अनुसार बुधवार नेवार...

सरकारी घिन्ताङघिसीसँगै भक्तपुरमा गाईजात्रा शुरु

0
भक्तपुर, भाद्र ३ भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने प्रसिद्ध गाईजात्राको औपचारिक शुरुवात सोमवार साँझबाट भएकोे छ । गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि दरबारस्क्वायर स्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेसँगै भक्तपुरमा औपचारिकरुपमा गाईजात्रा शुरु भएको...

MOST POPULAR