बागेश्वरीको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा १६१ लाभान्वित
भक्तपुर, मंसिर २४
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ७ को बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ...
पत्रकार महासंघको नेतृत्वको लागि रमेश विष्टको नेतृत्वमा प्यानल सार्वजनिक, यस्ता छन् साझा प्रतिबद्धता
काठमाडौं, २२ मंसिर
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश बिष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी बिष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो । यसअघि...
महोत्सवले मध्यपुर पर्यटनको गन्तव्यको रुपमा विकास हुन्छ – नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर २२
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर आउने पर्यटकहरु मध्यपुरमा पस्ने र बस्ने वातावारण निर्माण गरिने बताउनुभएको छ । नेपाल प्रेस सोसाईटीले शुक्रबार आयोजना गरेको ‘मध्यपुर महोत्सव–२०८१ बारे नगरप्रमुख सुरेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया...
पर्यटन प्रवद्र्धनकालागि मध्यपुर महोत्सव–नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर २०
मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर...
नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण
भक्तपुर, मंसिर १९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र पुनर्निर्माणाधिन ऐतिहासिक दरवार र मठ मन्दिरहरुको निरीक्षण गर्नुभएको छ । बिजुक्छेंले मंगलवार भक्तपुर दरवार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह...
नेशनल बी चेस च्याम्पियनसिप भक्तपुरमा शुरु
भक्तपुर, मंसिर १८
नेशनल बी चेस च्याम्पियनसिप मंगलवारदेखी भक्तपुरमा शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिकाको सहयोगमा उक्त च्याम्पियनसिप शुरु भएको हो ।
च्याम्पियनसिप अन्तर्गत महिला तर्फ...
मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल रहने
भक्तपुर, मंसिर १८
मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टल रहने भएको छ । महोत्सवमा नगरको शंखधर चोकदेखि नगदेश...
भक्तपुरमा एड्स संक्रमित एक सय ५१ जना
भक्तपुर, मंसिर १६
भक्तपुर जिल्लामा कुल एक सय ५१ एचआईभी एड्स संक्रमित रहेको छ । उनीहरु सबैले औषधि सेवन गरिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
३७ औँ विश्व एड्स दिवसको अवसरमा आइतवार जनस्वास्थ्य कार्यालयले राधेराधेस्थित...
मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय आवश्यक – नगर प्रमुख श्रेष्ठ
भक्तपुर, मंसिर १६
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मुलुकको समृद्धि र समाज रुपान्तरणका लागि गुणस्तरीय, व्यवहारिक एवं संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित सनसाईन (एसएस) कलेजको...
भक्तपुर नगरपालिकाद्धारा १५१ जनालाई शैक्षिक ऋण प्रदान
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत...