Friday, January 17, 2025

मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण

0
भक्तपुर, भदौ १ नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाले शनिवार जिल्लाका विभिन्न पेशा, व्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ । संगठनले जिल्लामा क्रियाशील नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, कानुन...

नगरकोटको मुहानपोखरी क्षेत्रमा हराएका पर्यटकको सकुशल उद्धार

0
भक्तपुर, भाद्र २ भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा शनिवार साँझ हराएका तीन भारतीय पर्यटकसहित चार जनालाई सकुशल उद्धार गरिएको छ । उनीहरुलाई आइतवार बिहान करिव पौने चार बजे सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका भारतीय...

यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा सुशन

0
ललितपुर, भदौ १ | यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा सुशन श्रेष्ठ चुनिनु भएको छ । समितिको शुक्रवार सम्पन्न सातौं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । ललितपुर जिल्लाका १४ वटा सहकारीहरुको सञ्जालको रुपमा...

गठ्ठाघर दुर्घटनाको सत्यतथ्य अध्ययन गर्न जिल्ला प्रशासनद्धारा समिति गठन

0
भक्तपुर, साउन ३२ जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, गठ्ठाघरमा बिहिवार दिउँसो एक जनाको घटनास्थलमा नै मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको सत्यतथ्य अध्ययन गरी सार्वजनिक गर्न एक समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी...

आगामी पुसमा तीन दिने मध्यपुर थिमि महोत्सव हुने

0
मध्यपुर थिमि, साउन ३२ मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमि महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाको बिहिवार बसेको नगर कार्यपालिका बैठकले आगामी पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर थिमि महोत्सव आयोजना गर्ने...

गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु, सडक खुलाउन २२ राउण्ड अश्रुग्यास प्रहार

0
भक्तपुर, साउन ३१ भक्तपुरको मध्यपुर थिमि ३, गठ्ठाघर चोकमा मालबहाक ट्रकको ठक्करले स्कुटर मा चालकको मृत्यु भएको छ । काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको १४ चक्के ट्रकको ठक्करले सोही दिशामा आउँदैं...

भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण बिस्तार गरिने – मन्त्री पौडेल

0
भक्तपुर, साउन ३० स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मुलुकको सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र बिस्तार गर्ने घोषणा गर्नुभएको छ । विश्व अंगदान दिवसको अवसरमा मंगलवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भक्तपुरमा आयोजित कार्यक्रमम मन्त्री...

सापारुलाई भक्तपुर नगरको तार व्यवस्थित गर्ने

0
भक्तपुर, साउन २८ भक्तपुरमा मनाईने प्रसिद्ध सापारु (गाईजात्रा)लाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...

पेशासँगै अनुशासित हुनुपर्छ – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, साउन २६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पेशासँगै पेशाकर्मी अनुशासित हुनुपर्ने बताउनुभएको छ । निओ फ्युजन स्कुल अफ कम्प्युटरले शनिबार आयोजित १९ औ प्रमाणपत्र, प्रशंशापत्र, अभिनन्दन, पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा...

विष्णुकुण्डोल क्षेत्रको ‘सम्पदा मार्ग’मा वृक्षारोपण

0
भक्तपुर, साउन २६ मध्यपुर थिमि–४ स्थित लाय्कू धिमे खलःले शनिवार विष्णुकुण्डोल क्षेत्रको ‘सम्पदा मार्ग’मा वृक्षारोपण गरेको छ । मध्यपुर थिमि नगरपालिकाको महत्वाकांक्षी योजना ‘सम्पदा मार्ग’को थप सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि सो वृक्षारोपण गरिएको हो...

MOST POPULAR