शिक्षा दिवसमा मध्यपुर थिमिका विद्यार्थी, शिक्षक सम्मानीत, नृत्य प्रतियोगितामा त्रिस्टार प्रथम
भक्तपुर, असोज ३
राष्ट्रिय शिक्षा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा वडा नं. १ को त्रिस्टार ईङ्गलिस स्कुल प्रथम भएको छ । नगरपालिकाले मंगलवार आयोजित उक्त प्रतियोगितामा वडा नं. १ कै...
मध्यपुर थिमिमा आज ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ मनाईंदैं, जात्राले पशुपति परिक्रमा गर्ने
भक्तपुर, असोज २
आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज (बुधवार) साँझ मध्यपुर थिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ भव्यरुपमा मनाईंदैछ । जात्राले पशुपति नाथको परिक्रमा गर्ने भएको छ ।
तेस्रो पटक जिब्रो छेडाउन तयार...
शुभकामनाको अध्यक्षमा पुनः कासुला
भक्तपुर, भदौ ३०
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारणसभाले कासुलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...
ठगी गरेको अभियोगमा तीन महिला पक्राउ
भक्तपुर, भदौ २९
सुनका गरगहनाको बढी तौलको बिल बनाई ठगी गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई बिहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ५५...
एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा कायम रहन्छ – सांसद थापा
भक्तपुर, भदौ २९
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेकपा एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा भने कायम रहेको बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित १२ औं साधारणसभामा सांसद थापाले मुलुकको...
बाल दिवसलाई लभ्ली होमले उत्सवको रुपमा मनाउने
भक्तपुर, भदौ २६
यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो...
सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा
भक्तपुर, भदौ २६
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको छ । राउतले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा दर्ता गर्नुभएको...
गठ्ठाघर दुर्घटनाको ट्रक चालक पुर्पक्षका लागि कारागार चलान
भक्तपुर, भदौ २६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर चोकमा गत साउन ३१ गते स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएको छ ।
भक्तपुर जिल्ला अदालतको आदेशले उक्त दुर्घटनामा स्कुटरलाई...
भक्तपुरमा महिला मृत फेला
भक्तपुर, भदौ २६
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, चरखण्डीस्थित जंगलमा बुधवार एक महिला मृत भेटिएका छन । चरखण्डी जंगलको खोल्सामा सोही नगरपालिकाको गाम्चा बस्ने ६० वर्षिया मिठ्ठु खत्री पौडेल मृत भेटिएका हुन ।
उनी केही दिनदेखी सम्पर्क विहिन...
सर्वोच्चको फैसला पुनरावलोकनमा जान मेयर्स फोरमको माग
भक्तपुर, भदौ २४
काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन जान केन्द्रीय सरकारसँग माग गरेको छ ।
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोकर्णमा आइतवार बसेको...