नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थापना दिवसमा रक्तसञ्चार केन्द्रको उद्घाटन(फोटो फिचरसहित)
भक्तपुर, बैशाख १५
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले सोमवार १७ औं स्थापना दिवस मनाएको छ । अस्पताल हातामा आयोजित कार्यक्रममा अस्पतालमा...
सूर्यविनायक नगरपालिकाले खानेपानी आयोजनाहरु खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने
भक्तपुर, बैशाख ११
सूर्यविनायक नगरपालिकाले नगरभित्र सञ्चालित सबै खानेपानी आयोजनाहरु काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मार्फत सञ्चालन हुने गरी काठमाण्डौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय...
बिस्काः जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु
लक्ष्मी गारु, भक्तपुर, बैशाख १
भक्तपुरमा बिस्काः जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर आइतवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका...
नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी पुरा
भक्तपुर, चैत्र २९
प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण...
खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम
भक्तपुर, चैत्र २९
मध्यपुर थिमिको भुलाँखेलमा बिहिवार सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना...
मल्लकालिन परिवारलाई इगिंत गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेगु(माछामार्ने)जात्रा मल्लकालिन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालिन समयमा नेवार...
“सतकुलपुत्र् अल्पकालिन श्रामणेर प्रव्रज्या – २०८१” माझखण्ड बुद्ध विहारमा शुभारम्भ
सुनीता तुलाधर शिल्पकार, ललितपुर, चैत २२ गते ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरको उपाध्यायत्वमा १० दिवसीय “सतकुलपुत्र् दुर्लभ श्रामणेर प्रव्रज्या” कार्यक्रम माझखण्ड...
तीनकुने क्षेत्रमा राति १० बजेसम्म कफ्र्यु
भक्तपुर, चैत्र १५
काठमाण्डौंको तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले काठमाण्डौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी...
भक्तपुरमा औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने
भक्तपुर, चैत्र १५
नयाँ वर्ष २०८२को अवसरमा भक्तपुरमा नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ । महोत्सव भक्तपुरको सल्लाघारीमा यही...
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसमा उत्कृष्ट कर्मचारी, करदाता, उपभोक्ता समितिदेखी ज्येष्ठ नागरिकसम्म...
भक्तपुर, चैत्र १४
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसको अवसरमा बिहिवार नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरेको...