Wednesday, January 15, 2025

शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार

0
भक्तपुर, असोज ६ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को तुलनामा...

शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख

0
भक्तपुर, भदौ २९ भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक...

‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने

0
भक्तपुर, भदौ २४ भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ । नेपालीको सबैभन्दा ठुलो पर्व दशैंको अवसर पारेर आयोजना गरिएको महोत्सव...

मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस

0
मध्यपुर थिमि, भाद्र ६ मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१÷०८२ मा कर तिर्दा विभिन्न छुट तथा...

धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन प्रविधि आवश्यक – डा. राणा

0
भक्तपुर, असार १५ नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा...

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार बसेको सोमबार नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा उपप्रमुख सरिता तिमसिना...

आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

0
भक्तपुर, असार ११ चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा...

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड

0
भक्तपुर, असार ११ आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमवार बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर...

मध्यपुर थिमि नगरपालिकाको आ.व.२०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक

0
भक्तपुर, असार ११ मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको दशौं अधिवेशनमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल...

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट

0
भक्तपुर, असार ७ स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग,...

MOST POPULAR