Tuesday, July 1, 2025

अधुरो किरियापुत्री भवनको निर्माण पुरा गर्न गटठ्ठाघरमा महायज्ञ

0
भक्तपुर, जेठ १ अधुरो किरियामुत्री भवन निर्माणका लागि मध्यपुर थिमि–३, गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ हुने भएको छ । पितृमुक्तिको लागि १३ दिनसम्म गरिने किरिया कर्मका...

सहकारी दिवसमा आयोजित प्रभातफेरीमा सिद्धिकाली प्रथम

0
भक्तपुर, चैत्र २० ६८ औ सहकारी दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा चपाचोस्थित सिद्धिकाली वचत तथा ऋण सहकारी संस्था लि. प्रथम भएको...

मध्यपुर थिमिको आन्तरिक आम्दानी ६ महिनामा १४ करोड

0
भक्तपुर, माघ ४ मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा १४ करोड रुपैंया भन्दा बढी आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको छ...

शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार

0
भक्तपुर, असोज ६ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा...

शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख

0
भक्तपुर, भदौ २९ भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद...

‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने

0
भक्तपुर, भदौ २४ भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ...

मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस

0
मध्यपुर थिमि, भाद्र ६ मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन...

धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन प्रविधि आवश्यक – डा. राणा

0
भक्तपुर, असार १५ नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा...

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार...

आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

0
भक्तपुर, असार ११ चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक...

MOST POPULAR