झुठको पुलिन्दा धेरै बेर टिकेन
भक्तपुर, जेठ २१, जगत प्रजापति
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका प्रसाद ढकालले बिहिवार राती ९ बजेर ३५ मिनेटमा एउटा सनसनीपूर्ण ट्वीट गरे । उनले ट्वीटमा...
भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त
भक्तपुर, जेठ २१
भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२...
सर्वाेच्चको पूर्ण बैठक आज बस्दै
भक्तपुर, जेठ २१
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न...
आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,
काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन...
विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)
भक्तपुर, जेठ २१
अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज...
‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने
भक्तपुर, जेठ २१
अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप...
नेपाल चाईनिज ताईपेई विरुद्ध २–० ले विजयी
भक्तपुर, जेठ २०
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोल मद्दतले नेपालले...
नवयुगको गोल, नेपाललाई २–० को अग्रता
भक्तपुर, जेठ २०
नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गर्दै चाईनिज ताईवेई विरुद्ध नेपालको अग्रता दोब्बर बनाएका छन । वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका...
पहिलो हाफमा नेपाल अन्जनको गोलमा अगाडि
भक्तपुर, जेठ २०
नेपालले चाइनिज ताइपेइविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अन्जन विष्टले चौथो मिनेटमा पेनाल्टीमा गरेको गोल मद्दतले नेपालले अग्रता बनाएको...
अन्जनको गोलमा नेपाललाई अग्रता
भक्तपुर, जेठ २०
विश्वकप फुटबल छनोट खेल अन्तर्गत नेपालले चाइनिज ताईपेईविरुद्ध चौथो मिनेटमा अग्रता लिएको छ । नेपालले अन्जन बिष्टको गोलमा अग्रता लिएको हो ।...