Sunday, May 18, 2025

भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए

0
भक्तपुर, साउन २१ भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको...

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

0
भक्तपुर, साउन २१ ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव रहेका प्रहरी अतिरिक्त...

पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन

0
भक्तपुर, साउन २१ जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक...

व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न

0
भक्तपुर, साउन २० भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरले संयुक्तरुपमा जिल्लाका व्यवसायीहरुलाई बुधवार व्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत अभिमुखीकरण गरेको छ । नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा व्यवसायमा विद्यमान...

सुन जस्तो देखिने धातुसहित तीन भारतिय नागरिक पक्राउ

0
भक्तपुर, साउन २० महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले सुन जस्तो देखिने धातु १ किलो ८६६ ग्रामसहित तीन जनालाई भारतिय नागरिकलाई काठमाण्डौं महानगरपालिका ९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट बुधवार पक्राउ गरेको...

टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु

0
भक्तपुर, साउन २० भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक महोत्तरीको बर्दिवासका २२ वर्षिय विशाल तामाङ हुन । दोलखाको गौरीशंकर गाउँपालिका–२...

बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल

0
भक्तपुर, साउन २० बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे छलफल गरेको छ । सो छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...

टोकियो ओलम्पिक – पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत

0
भक्तपुर, साउन २० जापानको टोकियोमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा लिने ओलम्पिकको ११ औं दिनको खेलको समाप्तिमा चीन ३२ स्वर्ण पदकाका साथ...

टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

0
भक्तपुर, साउन २० टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई र ब्राजिल मेक्सिकोलाई टाईब्रेकरमा पराजित गर्दै स्वर्ण भिडन्तको लागि स्थान...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने

0
भक्तपुर, साउन १९ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको...

MOST POPULAR