पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले लगाए ताला
भक्तपुर, असार १५
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियनले शुक्रवार राती ताला लगाएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने पूर्व सन्ध्यामा प्रेस युनियनले मतदाता नामावलीमा विमत्ती जनाउँदैं ताला लगाएको हो ।
महासंघले विधि...
सानो थिमिस्थित बाल सुधार गृहमा झडप
भक्तपुर, असार १४
भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा शुक्रवार साँझ झडप भएको छ । सुधार गृहमा रहेका बाल बिज्याईंकर्ताहरुलाई अन्यत्र स्थानान्तरण गरेको र अन्यत्रबाट त्यहाँ ल्याएको विषयमा विवाद हुँदा झडपको स्थिती बनेको प्रहरी स्रोतले...
यूरोकपको नकआउट समीकरण पूरा
भक्तपुर, असार १३
युरोपेली च्याम्पियनसिप (युरो कप) २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । बुधवार राती समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको प्रिक्वाटरफाइनलको समीकरण पूरा भएको हो ।
प्रतियोगिताको प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियासँग खेल्दा...
एसीसी महिला एसिया कपका लागि नेपाली टोली घोषणा
भक्तपुर, असार १२
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको लागि बुधवार नेपाल महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले श्रीलंकाको दाम्बुल्लामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का...
लेबनानमा हुने सिडार्स वुमेन्स कपका लागि नेपाली टोली घोषणा
भक्तपुर, असार १२
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो जुलाईमा लेबनानमा हुने चार देश सम्मिलित सिडार्स वुमेन्स कप २०२४ मा सहभागी हुने नेपाली महिला फुटबल टोली घोषणा गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले बुधवार नेपालको...
महासंघका केन्द्रिय सदस्य साहलाई विशेषको सफाई
भक्तपुर, असार ११
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साहले विशेष अदालतबाट सफाई पाएको छ । सप्तरीबाट गोरखापत्रका समाचारदाता समेत रहनुभएका साहलाई सेनेटरी प्याड खरिद सम्बन्धी मुद्दामा सफाई मिलेको हो ।
सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष...
भक्तपुरको दधिकोटबाट २ करोड लुटपाट गर्ने प्रहरीसहित चार जना पक्राउ, मामाको योजनामा भान्जाको घरमा...
भक्तपुर, असार ११
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर...
सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड
भक्तपुर, असार ११
आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार बसेको सोमबार नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा उपप्रमुख सरिता तिमसिना...
आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड
भक्तपुर, असार ११
चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा...
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड
भक्तपुर, असार ११
आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमवार बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर...