ग्वंगःको ‘मै एक मै अनेक’ निबन्धसंग्रह विमोचन
भक्तपुर, पुस १
संस्कृतिविद् एवम् साहित्यकार तेजेश्वरबाबु ग्वंगःको निबन्धसंग्रह ‘मै एक मै अनेक’ सोमवार विमोचन भएको छ । ग्वंगःको उक्त निबन्धसंग्रह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर महोत्सवको पुस्तक प्रदर्शनीस्थल लामगालमा विमोचन...
नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा प्रवेश
भक्तपुर, पुस १
नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमवार पाकिस्तान यु–१९ लाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर ४ मा पुगेको हो ।
पाकिस्तान...
एनपिएलको प्लेअफ समीकरण पूरा
भक्तपुर, पुस १
नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणका खेल सोमवार सकिएसँगै प्लेअफ समीकरण पनि पूरा भएको हो ।
लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा...
धुमधामले मनाउँदैं यःमरी पुन्ही
भक्तपुर, मंसिर ३०
संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले आइतवार यःमरी पुन्ही धुमधामले मनाउँदैं छन । हेमन्त ऋतुमा पर्ने यो पर्वलाई मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमा...
पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित
भक्तपुर, मंसिर २९
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ । महासंघको शुक्रवार सम्पन्न निर्वाचनमा शिल्पकार निवर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पछि पार्दै अध्यक्ष विजयी हुनुभएको हो ।
महासंघको उपाध्यक्षमा हेमराज ढकाल,...
बागेश्वरीको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा १६१ लाभान्वित
भक्तपुर, मंसिर २४
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ७ को बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ...
बंगलादेशले जित्यो यु–१९ एसिया कपको उपाधि
भक्तपुर, मंसिर २४
साविक विजेता बंगलादेशले एकदिवसिय क्रिकेटको यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा बंगलादेशले आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै ंउपाधि जितेको...
राष्ट्रिय बी बुद्धिचालको उपाधि पुरुषोत्तमले जिते
भक्तपुर, मंसिर २२
राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ उपाधि उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले जितेका छन । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भक्तपुरमा शनिवार सम्पन्नमा पुरुषोत्तमले ६.५ अंक जोडेर उपाधि जितेका...
पत्रकार महासंघको नेतृत्वको लागि रमेश विष्टको नेतृत्वमा प्यानल सार्वजनिक, यस्ता छन् साझा प्रतिबद्धता
काठमाडौं, २२ मंसिर
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश बिष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी बिष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो । यसअघि...
भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त
भक्तपुर, मंसिर २२
भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त हुनुभएको छ । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषदले भक्तपुर कटुञ्जेका थापालाई गत बुधवार चार वर्षको लागि भक्तपुर अध्यक्ष नियुक्त गरेको हो ।
परिषदका...