Friday, September 20, 2024

एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा

0
भक्तपुर, भदौ २० नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड...

शिक्षा दिवसमा मध्यपुर थिमिका विद्यार्थी, शिक्षक सम्मानीत, नृत्य प्रतियोगितामा त्रिस्टार प्रथम

0
भक्तपुर, असोज ३ राष्ट्रिय शिक्षा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा वडा नं. १ को त्रिस्टार ईङ्गलिस स्कुल प्रथम भएको छ । नगरपालिकाले मंगलवार आयोजित उक्त प्रतियोगितामा वडा नं. १ कै...

लेबनानमा हुने सिडार्स वुमेन्स कपका लागि नेपाली टोली घोषणा

0
भक्तपुर, असार १२ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो जुलाईमा लेबनानमा हुने चार देश सम्मिलित सिडार्स वुमेन्स कप २०२४ मा सहभागी हुने नेपाली महिला फुटबल टोली घोषणा गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले बुधवार नेपालको...

पेरिस ओलम्पिकमा स्यान्टु प्रारम्भिक चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिकमा नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग ४–० को सोझो सेटमा पराजित भएका हुन् । स्यान्टुले पहिलो सेटमा इब्राहिमलाई कडा टक्कर दिएका...

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट

0
भक्तपुर, साउन २४ उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय...

कांग्रेसको चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

0
भक्तपुर, भाद्र १० नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ । पहिलो चरणको अभियान यही भाद्र २४...

कांग्रेस महासमिति बैठकका लागि तीन बुँदें नारा तय

0
भक्तपुर, फागुन ३ नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने तीन बुँदें नारा तय गरेको छ...

घरजग्गा कारोवारले गति नलिएसम्म अर्थतन्त्रले गति लिन सक्दैन–अध्यक्ष लोहनी

0
भक्तपुर, मंसिर १८ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने आवश्यकता औल्याउनुभएको छ । अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलताले घरजग्गा कारोवारले...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ–बागमती प्रदेश सांसद श्रेष्ठ

0
भक्तपुर, जेठ १८ बागमती प्रदेश सभा सदस्य सांसद सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल...

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित पुरस्कृत

0
भक्तपुर, असार ३ युवा तथा खेलकुद मन्त्रालयले आइतबार क्रिकेट टोलीसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्रालयले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र...

MOST POPULAR