नेपाली कांग्रेस मतगणना – देउवाको अग्रता कायमै

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार ३२८२ मतगणना सकिएको छ ।
मतगणना ः ३२८२
शेरबहादुर देउवा ः १५५६
डा. शेखर कोइराला ः ११९७
विमलेन्द्र निधि ः २०१
प्रकाशमान सिंह ः २५७
कल्याण गुरुङ ः १७