कांग्रेस मतगणना अपडेट ः ३१८१ मत मतगणना हुँदा देउवालाई १५०६ (परिणामसहित)

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको जारी मतगणनाको पछिल्लो नतिजा अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै राख्नुभएको छ ।
मतगणना ः ३१८१
शेरबहादुर देउवा ः १५०६
डा. शेखर कोइराला ः ११७८
विमलेन्द्र निधि ः १७३
प्रकाशमान सिंह ः २५४
कल्याण गुरुङ ः १५