Thursday, July 29, 2021
Home समाचार

समाचार

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने

भक्तपुर, साउन १४ सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनको बुधवारको बैठकमा सरकार बिस्तार र साझा नीति तथा कार्यक्रम निर्माण गर्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न बाँकी रहेकाले आज...

एक दर्जन संस्थालाई प्रहरी परिसर ललितपुरको सम्मान

ललितपुर, साउन १४ कोरोना भाइरसको महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ । परिसरको प्रांगणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त...

टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान

  भक्तपुर, साउन १३ जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा एलेक्सले ५३.४१...

टोकियो ओलम्पिक – पौडी खेलाडी एलेक्सले आज प्रतिष्पर्धा गर्दै

भक्तपुर, साउन १२ टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछ । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ...

चैतसम्म थप ३ करोड मात्रा कोरोना विरुद्धको खोप आउने

भक्तपुर, साउन १२ सरकारले १२ देखी १८ वर्षसम्मका किशोर किशोरीहरुलाई समेत गरी आगामी चैतसम्म ३ करोड मात्रा कोरोना विरुद्धको खोप ल्याउने तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतवार बसेको बैठकमा स्वास्थ्य तथा...

जसपाको आधिकारिकता यादव समूहलाई

भक्तपुर, साउन ११ जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ । निर्वाचन आयोगले जसपाको कार्यकारिणी सभाको बहुमतको आधारमा यादव समूहलाई आधिकारिकता दिएको हो । आयोगले निर्णय गर्नुअघि जसपाका कार्यकारिणी सभाका सदस्यहरुलाई...

माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ – रघुवीर महासेठ

काठमाडौं, साउन ११ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओली सरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले सोमवार आयोजना...

प्रधानमन्त्री देउवाको नक्कली फेसबुक र ट्विटर आईडी बनाउनेलाई कारवाही हुने

भक्तपुर, साउन १० प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कली फेसबुक र ट्विटर आईडी निर्माण गरी भ्रमपूर्ण सन्देश प्रवाह गर्ने कारवाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री देउवालाई बदनाम गराउन सक्रिय व्यक्तिले शपथ...

नेपाललाई साफ आयोजनाको प्रस्ताव

भक्तपुर, साउन १० दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजनाका लागि नेपालले औपचारिक प्रस्ताव पाएको छ । साफको शुक्रवार बसेको बैठकमा आयोजक बंगलादेशले कोरोना संक्रमणका कारण प्रतियोगिता आयोजना गर्न नसकिने औपचारिक जानकारी दिएपछि नेपाललाई आयोजना...

फुटबल मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा

भक्तपुर, साउन १० नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने भएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने लागेको जानकारी दिएको हो । अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज...

MOST POPULAR