Thursday, July 29, 2021
Home मनोरन्जन

मनोरन्जन

भक्तपुरका संगितकर्मीहरुले सम्झिए गायक अरुण थापा

भक्तपुर, साउन ६ कालजयी गीतमा गायक अरुण थापाको २२ औं स्मृति दिवसको अवसरमा मंगलवार साँझ भक्तपुरका संगितकर्मीहरुले उनलाई सम्झिएका छन । भक्तपुर सांगीतिक समाजले गायक थापाका गीतमार्फत उनलाई सझिएका हुन । भक्तपुरको दुधपाटीस्थित टिसा इनमा भएको...

मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा

भक्तपुर, असार ३१ कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ । नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ । पार्कमा तीन धारे ढुंगेधारा निर्माण...

म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक

भक्तपुर, जेठ २५ नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक भएको छ । जीवन बडु र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता रायसंगै मोडल सुधिर श्रेष्ठलाई...

थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

भक्तपुर, जेठ २१ थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ । सप्तरीमा...

७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने

भक्तपुर, जेठ १८ बेली रानीले परिचित नेपालका चर्चित बेली डान्सर बिनु शाक्यले ७ दिने बेली डान्स अनलाइन कार्यशाला सञ्चालन गर्नेभएको छ । शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाको जानकारी दिनुभएको हो । पछिल्लो समय युवावर्गमा बेली डान्सप्रतिको...

सुभास चन्द्र ढुङेलको ‘तँ त कस्तो भाग्यमानी’ बजारमा

भक्तपुर । भक्तपुर निवासी वरिष्ठ गीतकार सुभास चन्द्र ढुङेलको रचना ‘तँ त कस्तो भाग्यमानी’ बजारमा आएको छ । संगीतकार हरि लम्सालको संगीत तथा युवा प्रतिभा प्रबिन भेड्वालको स्वरमा सजिएको तँ त कस्तो भाग्यमानी बोलको नयाँ...

बैरागी मोक्तानको “छेवार” गीत सार्वजनिक

काठमाडौँ । बैरागी मोक्तानको छेवार गीत सार्वजनिक भएको छ । गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ सेलो “छेवार”गीत एक कार्यक्रम बिच सार्वजनिक भएको छ । संघीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतित्थ्यतामा...

के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?

काठमाडौं । भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ...

हिट जोडी राजेश हमाल र करिश्मा यादका लहरहरुमा एकै साथ

काठमाडौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं । म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न...

MOST POPULAR