Saturday, October 16, 2021
Home खेलकुद

खेलकुद

साफ च्याम्पियनसिप फाइनल – भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा नेपाल

भक्तपुर, असोज ३० माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ को उपाधीका लागि आज राती नेपाल र भारत भिड्दैछन । साफ फुटबलको ईतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाल जारी प्रतियोगितामा अपराजित...

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

भक्तपुर, असोज २७ नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को बुधवार साँझ सम्पन्न खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल...

साफ च्याम्पियनसिप २०२१ – नेपाल भारतसँग पराजित, फाइनल समिकरण खुला

भक्तपुर, असोज २५ दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) २०२१ को फाइनल समिरकण खुला भएको भएको छ । च्याम्पियनसिपको आइतवार राती नेपाल भारतसँग पराजित भएपछि फाइनल समिकरण खुला भएको हो । भारतिय कप्तान सुनिल क्षेत्रीले खेलको अन्त्यतिर...

साफ च्याम्पियनसिप २०२१ – दोस्रो जितसँगै नेपाल शिर्षस्थानमा

भक्तपुर, असोज १९ नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जितसँगै समूहको शिर्ष स्थानमा उक्लेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमवार राती सम्पन्न खेलमा नेपाल श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै...

चेम्निज ओपन करातेमा मण्डेकाजीलाई २ सहित नेपाललाई ४ स्वर्ण

भक्तपुर, असोज १७ जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा साग स्वर्णधारी मण्डेकाजी श्रेष्ठले २ सहित नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३...

मनिष डाँगीको शानदार गोलसँगै साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

भक्तपुर, असोज १६ वैकल्पिक खेलाडी मनिष डाँगीको शानदार गोलसँगै नेपालले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)मा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रवार राती सम्पन्न खेलमा मनिषले ८५ औं मिनेटमा गरेको गोलको मद्दतले...

भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने

भक्तपुर, असोज ५ बडादशैंको अवसरमा भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८, ईंटबुमा अवस्थित हेल्दी फुटसलले यही असोज १६ गते प्रथम हेल्दी फुटसल प्रतियोगिता २०७८ आयोजना गर्न लागिएको सोमवार...

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम

भक्तपुर, भाद्र २८ प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम भएको छ । मध्यपुर थिमिको बोडेस्थित कुमारी मन्दिर परिसरमा सोमवार सम्पन्न प्रतियोगितामा नरहरिपुरले ३ स्वर्ण, २ रजत र ३ कास्य...

डेब्यु खेलमा सविता र प्रिती चम्केपछि बंगलादेशविरुद्ध नेपालको जित

भक्तपुर, भाद्र २४ डेव्यु खेलमा सविता राना मगर र प्रिती राईले गोल गरेपछि नेपालले बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा २–१ को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सविताले १४...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

भक्तपुर, भाद्र २४ नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाण्डौंको दशरथ रंगशालामा हुने खेलसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दशरथ रंगशालामा डेब्यु समेत गर्नेछ, साथै विदेशी प्रशिक्षकको समेत डेब्यु...

MOST POPULAR