Tuesday, April 23, 2024

अन्तर नगर महिला कबड्डीको क्वाटर फाइनल समिकरण पुरा

0
भक्तपुर, चैत्र १ भक्तपुर नगरपालिकाको आयोजनामा शहिद स्मृति मैदानमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगिताको क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको क्वाटर फाइनल खेलहरु शुक्रवार हुनेछ । प्रतियोगिताको बिहिवार सम्पन्न विराटनगर महानगरपालिका र महाकाली...

अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु

0
भक्तपुर, फागुन २८ भक्तपुरमा आज (मंगलवार)देखी अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय शहिद स्मृति खेल मैदानमा कबड्डी प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

0
भक्तपुर, फागुन २७ भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको...

गोदावरी हाफ म्याराथनमा खड्क बहादुर प्रथम

0
भक्तपुर, फागुन २६ ललितपुरको गोदावरीमा शनिबार सम्पन्न हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा निर्धारित दुरी एक घन्टा १० मिनेटमा...

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

0
भक्तपुर, फागुन २४ साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

0
भक्तपुर, फागुन २१ साविक विजेता वडा नं. ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. २ लाई...

फ्रान्सको शिर्ष डिभिजनमा साम्बाको गोल, ग्वेंगाम्प २–० ले विजयी

0
भक्तपुर, फागुन १९ फ्रान्सको शिर्ष डिभिजनको महिला लिग फुटबलमा एन अभान्ट ग्वेंगाम्पको जितमा नेपाली राष्ट्रिय महिला टोलीका फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले शनिवार गोल गरेको छ । साम्बाले लिलविरुद्ध महत्वपूर्ण गोल गरेकी हुन । खेलमा ग्वेंगाम्पले...

प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना र गणेशमान प्रथम

0
भक्तपुर, फागुन १९ प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना किवानायो र गणेशमान दुवाल प्रथम भएका छन । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा प्रश्ना महिलातर्फ र गणेशमान पुरुषतर्फ प्रथम भएका...

टाइब्रेकरमा पराजित हुँदैं वाफमा नेपाल उपविजेतामा सिमित

0
भक्तपुर, फागुन १८ नेपाली राष्ट्रिय महिला फुटबल टोली टाइब्रेकरमा पराजित हुँदैं वाफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको छ । फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदैं नेपाल उपविजेतामा सिमित बनेको हो । साउदी अरबको जेद्दाहमा विहीबार...

प्रितीको गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

0
भक्तपुर, फागुन १६ प्रिती राईले खेलको अन्तिम समयमा गरेको मद्दतले नेपाली महिला राष्ट्रिय फुटबल टोली साउदी अरवियामा भइरहेको वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रितीले गएराती सम्पन्न सेमिफाइनलमा दोस्रो हापको इन्जुरी समयमको अन्तिममा...

MOST POPULAR