ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना
भक्तपुर, असोज ९
फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्¥याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुर, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत...
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम
भक्तपुर, असोज ८
मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् योजना तर्जुमा कार्यक्रमका अवसरमा गरिएको...
लागू औषध नियन्त्रण सम्बन्धी कविता प्रतियोगितामा मेरी गोल्डका आन्भी प्रथम
भक्तपुर, असोज ७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार आयोजित कविता प्रतियोगितामा मेरी गोल्ड ईङ्गलिस बोर्डिङ स्कुल बालकोटका आन्भी पाण्डे प्रथम हुनुभएको छ । प्रशासनले लागू औषध ओसारप्रसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत आयोजित...
जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ हुन ः राष्ट्रपति पौडेल
भक्तपुर, असोज ६
राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आइतवार आयोजित प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक तथा...
मध्यपुर थिमिमा गत वर्ष ५ हजार मिटर सडक कालोपत्रे र ढलान सम्पन्न
भक्तपुर, असोज ५
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा पूर्वाधार विकासतर्फ ५ हजार १५९ मिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाको शनिवार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा सो जानकारी दिईएको हो...
विज्ञान प्रदर्शनीमा आदर्श मावि सानोथिमि प्रथम (फोटो फिचरसहित)
भक्तपुर, असोज ४
मध्यपुर थिमि नगरस्तरीय तेस्रो अन्तर विद्यालय विज्ञान प्रदर्शनी प्रतियोगितामा आदर्श माध्यामिक विद्यालय सानोथिमि प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले शुक्रवार आयोजित प्रतियोगितामा सामूदायिक विद्यालय आदर्शले प्रथम स्थान हासिल गरेको...
शिक्षा दिवसमा मध्यपुर थिमिका विद्यार्थी, शिक्षक सम्मानीत, नृत्य प्रतियोगितामा त्रिस्टार प्रथम
भक्तपुर, असोज ३
राष्ट्रिय शिक्षा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा वडा नं. १ को त्रिस्टार ईङ्गलिस स्कुल प्रथम भएको छ । नगरपालिकाले मंगलवार आयोजित उक्त प्रतियोगितामा वडा नं. १ कै...
मध्यपुर थिमिमा आज ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ मनाईंदैं, जात्राले पशुपति परिक्रमा गर्ने
भक्तपुर, असोज २
आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज (बुधवार) साँझ मध्यपुर थिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ भव्यरुपमा मनाईंदैछ । जात्राले पशुपति नाथको परिक्रमा गर्ने भएको छ ।
तेस्रो पटक जिब्रो छेडाउन तयार...
शुभकामनाको अध्यक्षमा पुनः कासुला
भक्तपुर, भदौ ३०
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारणसभाले कासुलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...
ठगी गरेको अभियोगमा तीन महिला पक्राउ
भक्तपुर, भदौ २९
सुनका गरगहनाको बढी तौलको बिल बनाई ठगी गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई बिहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ५५...