मृतकको सम्झनामा आँसु र हाँसोको संगम, सापारु अर्थात गाईजात्रा मनाईंदैं
लक्ष्मी गारु, भक्तपुर, भाद्र ४
काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा आज (मंगलवार) सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा...
सरकारी घिन्ताङघिसीसँगै भक्तपुरमा गाईजात्रा शुरु
भक्तपुर, भाद्र ३
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने प्रसिद्ध गाईजात्राको औपचारिक शुरुवात सोमवार साँझबाट भएकोे छ । गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि दरबारस्क्वायर...
नगदेशमा महाकाली प्याखँ प्रदर्शन हुने
भक्तपुर, भदौ ३
भक्तपुरको मध्यपुर थिमि वडा नं. ७ नगदेशमा ५ वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) प्रदर्शन हुने भएको छ । विविध कारणले...
नेवार समूदायमा गुँन्पुन्ही, तागाधारीले जनैपुर्णिमा र मधेशमा राखी पर्व मनाईंदैं
भक्तपुर, भदौ ३
श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज (सोमवार) काठमाण्डौं उपत्यकालगायतका नेवार समूदायले गुँन्पुन्ही, तागाधारी पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी...
घरेलु उद्योग प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्ने
भक्तपुर, भदौ २
घरेलु उद्योग प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । उनीहरुले नेपालको मौलिक उत्पादनको संरक्षणका लागि पनि घरेलु उद्योगको प्रवद्र्धनको आवश्यक...
भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्छु – बागमती प्रदेश स्वास्थ्य मन्त्री थापा
भक्तपुर, भदौ २
प्रेस चौतारी नेपालले शनिवार आयोजित बधाई तथा भेटघाट कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्ने...
मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण
भक्तपुर, भदौ १
नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाले शनिवार जिल्लाका विभिन्न पेशा, व्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ...
नगरकोटको मुहानपोखरी क्षेत्रमा हराएका पर्यटकको सकुशल उद्धार
भक्तपुर, भाद्र २
भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा शनिवार साँझ हराएका तीन भारतीय पर्यटकसहित चार जनालाई सकुशल उद्धार गरिएको छ । उनीहरुलाई आइतवार बिहान करिव...
यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा सुशन
ललितपुर, भदौ १ |
यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा सुशन श्रेष्ठ चुनिनु भएको छ । समितिको शुक्रवार सम्पन्न सातौं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति...
गठ्ठाघर दुर्घटनाको सत्यतथ्य अध्ययन गर्न जिल्ला प्रशासनद्धारा समिति गठन
भक्तपुर, साउन ३२
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, गठ्ठाघरमा बिहिवार दिउँसो एक जनाको घटनास्थलमा नै मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको सत्यतथ्य अध्ययन गरी...