गोकर्णेश्वर तारेभिर घटना–एकतर्फी प्रेम स्विकार नगर्दा युवतीको हत्या
भक्तपुर, चैत्र ४
काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–३ की १८ वर्षिया सुस्मा लामाको हत्या गरेको आरोपमा सोही स्थान बस्ने २१ वर्षिय रुपेन्द्र लामालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
सुस्माको शव गोकर्णेश्वर...
डा. कायस्थको पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ सार्वजनिक
भक्तपुर, चैत्र ३
ज्योतिष तथा वास्तुविद् डा. वीरेन्द्रप्रसाद कायस्थको नयाँ पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ शनिवार सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सो पुस्तक विमोचन गर्दै सार्वजनिक...
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वाेत्कृष्ट नाटक घोषित
भक्तपुर, चैत्र ३
राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वाेत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार...
जिल्ला सहकारी संघको अध्यक्षमा रायमाझी निर्वाचित
भक्तपुर, चैत्र ३
भक्तपुर जिल्ला सहकारी संघको अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न २५ औं वार्षिक साधारणसभामा रायमाझी ७१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी गणेशमान चक्रधरले...
चैत्र २४ गते भक्तपुरमा ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने
भक्तपुर, चैत्र २
भक्तपुरमा पहिलोपटक ‘बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता’ हुने भएको छ । भक्तपुरको दत्तात्रयमा यही चैत्र २४ गते हुने एक दिवसीय सो प्रतियोगिता भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजन, काठमाण्डौं महानगरपालिकाको सहकार्यमा...
भक्तपुरको सल्लाघारीमा सत्गुरु माता सुदीक्षाजी महाराजले दुई दिन प्रवचन दिने
भक्तपुर, चैत्र २
सन्त निरंकारी मिशनका सत्गुरु माता सुदीक्षाजी महाराजले भक्तपुरको सल्लाघारीमा दुई दिन प्रवचन दिने भएको छ । सन्त निरंकारी मण्डल नेपालले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको २३ औं निरंकारी सन्त समागम नेपाल कार्यक्रममा सुदीक्षा...
माटोको ढिस्कोले पुरिएर ताथलीमा एक कामदारको मृत्यु
भक्तपुर, फागुन २८
भक्तपुरको ताथलीमा जग्गा प्लटिङ गर्न खनेको खाल्डोमा पुरिएर मंगलवार एक कामदारको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको हलालगाउँमा अवैधरुपमा गरिएको जग्गा प्लटिङमा पर्खाल लगाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर...
मतदाता नामावली अद्यावधिक शुरु, भक्तपुरमा थपिए २३१, हटे १३०९
भक्तपुर, फागुन २८
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले फागुन २८ गतेदेखी मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । इलाम २ को प्रतिनिधिसभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि मिति घोषणा भएपछि निर्वाचन...
सूर्यविनायक नगरपालिकाका सर्वोत्कृष्ट करदाता सम्मानित
भक्तपुर, फागुन २७
सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ । नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सबै भन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङ प्रा.लि.लाई सर्वोत्कृष्ट करदाता र निक...
मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता
भक्तपुर, फागुन २७
मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...