महोत्सवको समापनमा पत्रकार ढकाललाई सम्मान
भक्तपुर, बैशाख ३
भक्तपुरको सल्लाघारीमा सञ्चालित महोत्सवको समापनमा पत्रकार हेमराज ढकाललाई सम्मान गरेको छ । मेला आयोजक औद्योगिक शान्ति नेपालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढकाललाई नगद ५ हजारसहित सम्मान गरेको हो । ढकाललाई...
मध्यपुर थिमिमा मनाईयो बिस्का जात्रा
भक्तपुर बैशाख ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा आइतवार धुमधाम र हर्षोल्लासका साथ बिस्का जात्रा मनाईएको छ । गत चैत्र ३० गते राती देखी शुरु भएको बिस्का जात्रा अन्तर्गतका विभिन्न जात्राहरु मध्ये आइतवार दिउँसो बोदेमा...
लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईयो
भक्तपुर, बैशाख २
मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईएको छ । प्रजापति टोलस्थित स्थानीय सिद्धिकाली मन्दिर परिसरबाट शुरु भएको जात्रा वडा नं. १ को विभिन्न टोलको परिक्रमा पछि पुनः सिद्धिकाली मन्दिर...
भेट्टाएको नागरिकता दुरुपयोग गरी ठगी गरेको अभियोगमा ३ जना पक्राउ
भक्तपुर, बैशाख २
भेट्टाएको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेर लाखौं ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमान श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया...
थिमिको निगु पुखुःमा डुबेर एकको मृत्यु
भक्तपुर, बैशाख २
मध्यपुर थिमि ४ स्थित निगु पुखुः (दुई पोखरी)मा आइतवार डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीको डिलमा घाम ताप्न बसेका स्थानीय ५० वर्षिय तुईलाल श्रेष्ठ अचानक पुखुःमा खस्न गई डुबेर मृत्यु...
मध्यपुर थिमिमा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु
भक्तपुर बैशाख १
मध्यपुर थिमि नगरपालिकामा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु भएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति मध्यपुर थिमिको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्षको अवसर पारेर...
जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, चैत्र २९
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान...
बिस्का जात्राको रौनकमा झुम्दै भक्तपुर
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर बिस्का जात्राको रौनकमा झुम्ने छ ।
नव वर्षको आगमनसँगै आठ रात...
उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सिरुटारको लुँनिभा धिमे खलः प्रथम (फोटो फिचरसहित)
भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार बोडेमा सम्पन्न उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ ।
लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा...
फोटो पत्रकार श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
भक्तपुर, चैत्र २५
राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभाको अवसरमा शनिवार फाटो पत्रकार श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
समाजले...