आज २५६८औँ बुद्ध जयन्ती धुमधामले मनाईंदैं
भक्तपुर, जेठ १०
आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले मनाईंदैछ । भगवान् बुद्धलाई विष्णुको दश अवतार मध्ये नवौँ अवतारका...
काभ्रेको पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने
भक्तपुर, जेठ ९
काभ्रेपलाञ्चोकको पाँचखालमा बागमती प्रदश स्तरीय ३ दिने स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउट नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो...
ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुरु
भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा आइतवारदेखी विधिवतरुपमा ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालनमा आएको छ । ख्वप अस्पतालको चौंथो तलामा स्थापना गरिएको ख्वप तिलगंगा आँखा अस्पताल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...
ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन–एनभिए
भक्तपुर, जेठ ७
अहिले सामाजिक सञ्जालहरुमा एउटा तस्विर भाइरल बनेको छ । उक्त तस्विरमा ब्रोइलर कुखुरामा देखिएको रोग मानिसमा समेत सरेको भन्दै होसियार रहन चेतावनी दिएको पाईन्छ । तर बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको...
पलिस्थाको उदघोषण तथा क्षमता अभिबृद्धी तालिम सम्पन्न
भक्तपुर, जेठ २
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ ले वडाबासीलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । स्थानीय पलिस्था पुचः मरुटोलले वडाको लागत सहभागितामा आयोजित तालिममा २३ जना महिला तथा पुरुष...
पत्रकारितामा प्रविधि भन्दा कन्टेन्ट महत्वपूर्ण
ललिता साह, भक्तपुर, जेठ १
पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारितामा प्रविधि भन्दा पनि कन्टेन्ट महत्वपूर्ण रहेको बताएका छन । उनीहरुले पत्रकारितामा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा समेत जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजन...
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति : LIVE
https://www.facebook.com/watch/?v=1431991584343362
नेपाल बौद्ध परियत्ति शिक्षाको ६१ औं दीक्षान्त समारोह, कोविद उपाधिका बोर्ड प्रथम कृष्ण प्रसाद...
न्यूजअफ । बैशाख ३० गते, काठमाण्डौ ।
“सद्धम्म कोविद” उपाधि परियत्ति शिक्षामा अति सम्मानीय मानिन्छ, उक्त ‘कोविद’ उपाधिमा यसवर्ष बोर्ड प्रथम हुनुभएका कृष्ण प्रशाद मानन्धरलाई एक समारोहका बीच विश्वशान्ति विहार, मीनभवन, काठमाण्डौमा स्वर्ण पदकले सम्मानित...
भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्तीमा विविध कार्यक्रम
सुनीता तुलाधर, ललितपुर, बैशाख २९
नेपालका प्रथम संघनायक दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्ती शुक्रवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाईएको छ ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्म...
पत्रकार तमखूलाई पितृशोक
भक्तपुर, बैशाख २९
भक्तपुरका पत्रकार राम गोपाल तमखूलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष, न्यूज २४ टेलिभिजनका भक्तपुर संवाददाता एवम् जन्त्रडटकमका सञ्चालक तमखूका...