Monday, November 25, 2024

चाँगुनारायणका विपद् व्यवस्थापन स्वयंसेवकहरु राष्ट्रिय स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध

0
भक्तपुर, जेठ १८ चाँगुनारायण नगरपालिकाका विपद व्यवस्थापन स्वयम् सेवकहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध गराईने भएको छ । त्यसका लागि नगरपालिकाले ती स्वयम् सेवकहरुलाईे अभिमुखीकरण गरेको छ । आइसेट नेपाल...

५ सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण शुरु

0
भक्तपुर, जेठ १७ मध्यपुर थिमि नगरपालिका–४ मरुटोलस्थित ५ सय ६० वर्ष पुरानो ऐतिहासिक एवं धार्मिक महत्वको पद्मापाणी लोकेश्वर करुणामयको मन्दिर पुनर्निर्माण विधिवत रुपमा शुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा उक्त मन्दिर पुनर्निर्माण हुन...

विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला प्रतियोगिता

0
भक्तपुर, जेठ १७ विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा तिलंगटार माविकी सहिसा सिंह प्रथम भइन् भने सोही स्कुलका मोहित...

महिनावारीलाई जटिल बनाउन नहुनेमा सरोकारवालाको जोड

0
भक्तपुर, जेठ १७ महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै...

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ ः राष्ट्रपति पौडेल

0
भक्तपुर, जेठ १५ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने...

शताब्दी नारीबाट १०२ वर्षिया चन्द्रलक्ष्मी अभिनन्दित

0
भक्तपुर, जेठ १३ भक्तपुरकी १०२ वर्षिया ज्येष्ठ नागरिक शताब्दी नारीबाट अभिनन्दित हुनुभएको छ । भक्तपुर नगरपालिकाकी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पुरा गरी १०२ औं वर्षमा प्रवेश गरेको अवसरमा आइतवार उहाँलाई शताब्दी नारीबाट अभिनन्दन गरिएको हो...

भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्वर्ट निर्वाचित

0
भक्तपुर, जेठ १३ भक्तपुर सांगीतिक समाजको अध्यक्ष अल्वर्ट बज्राचार्य निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न प्रथम अधिवेशनले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनले समाजको उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस...

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर एक इन्जिनियरद्धारा आत्महत्या

0
भक्तपुर, जेठ ११ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक इन्जिनियरले बुधवार झुण्डिएर आत्महत्या गरेका छन । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतले ६ महिना कैद र ५ करोड...

प्रेसमाथिको दमन र हस्तक्षेप अस्वीकार्य

0
भक्तपुर, जेठ १० लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले स्वतन्त्र प्रेसमाथिको दमन र हस्तक्षेप स्वीकार्य नभएको बताएको छ । मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन÷प्रसारण गरेकोमा त्यसलाई रोक्ने नियतले सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा...

आज २५६८औँ बुद्ध जयन्ती धुमधामले मनाईंदैं

0
भक्तपुर, जेठ १० आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले मनाईंदैछ । भगवान् बुद्धलाई विष्णुको दश अवतार मध्ये नवौँ अवतारका...

MOST POPULAR