लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गर्ने समूह पक्राउ
भक्तपुर, जेठ २९
लाईट स्टोनमा लगानी गर्ने भनी ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाण्डौ चन्द्रागिरी बस्ने ३७ वर्षिय अम्मर बहादुर तामाङ, नुवाकोट...
वैदेशिक रोजगारको प्रलोभन देखाई १५ करोड ठगी गरेको अभियोगमा ३ जना पक्राउ
भक्तपुर, जेठ २९
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा १५ करोड रुपैंया ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौँ टोखा...
चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन
भक्तपुर, जेठ २९
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय...
शुभकामना साकोसको स्थापना दिवसमा असल ऋणी सम्मानीत
भक्तपुर, जेठ २८
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा असल ऋणीहरुलाई सोमवार सम्मान गरेको छ । शुभकामनाले संस्थालाई सवल बनाउन असल ऋणहिरुको पनि योगदान रहेको भन्दै उनीहरुलाई सम्मान...
पत्रकारितामा युट्युवले चुनौती दिएको छ – सांसद थापा
भक्तपुर, जेठ २६
सांसद दुर्लभ थापाले पत्रकारिताको टोकरीमा पत्रकार, युट्युवर, सामाजिक सञ्जाल कसलाई कहाँ अटाउने भन्ने चुनौती आइलागेकोले नितिगत रुपमै छुट्याउनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको नवौं अधिवेशन तथा साधारण सभा एवम् पुरस्कार...
स्रोत नखुलेको रकमसहित ४ जना चिनिया नागरिक पक्राउ
भक्तपुर, जेठ २३
स्रोत नखुलेको रकमसहित भक्तपुर प्रहरीले बुधवार चार जना चिनिया नागरिकलाई जगातीबाट पक्राउ गरेको छ । काभ्रेको साँगाबाट भक्तपुर जगाती आउँदैं गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी जाँच गर्ने क्रममा...
मध्यपुर थिमिको नगदेशमा जेठ २६ गते वः फेस्टिवल हुने
भक्तपुर, जेठ २२
मध्यपुर थिमिमा दोस्रो पटक वः फेस्टिवल हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समितिले यही जेठ २६ गते शनिवार मध्यपुर थिमिको नगदेशमा वः फेस्टिबल आयोजना गर्न लागेको हो...
घरभाडा नदिएपछि समिट अस्पतालमा घरधनीले लगाए ताला
भक्तपुर, जेठ २२
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित समिट अस्पतालमा घरधनीले सोमवार ताला लगाइदिएको छ । घरभाडामा लिने दिने सम्झौताको म्याद समाप्त भए पश्चात घरजग्गा खाली गराउन पटक पटक ताकेता गर्दा पनि घरजग्गा खाली गरि नदिएको,...
मातृभाषा पत्रकारितालाई सरकारले प्रोत्साहन गरेको छ – उप प्रधानमन्त्री श्रेष्ठ
भक्तपुर, जेठ २१
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले प्रोत्साहन गरिरहेको बताउनुभएको छ । मातृभाषा पत्रकारिताको अन्तराष्ट्रिय सम्मेलनको आइतवार भक्तपुरमा समापन कार्यक्रममा उप प्रधानमन्त्री श्रेष्ठले मातृभाषाको संरक्षण र विकासका लागि पनि...
सूचना दिन कञ्जुस्याईं नगर्न प्रजिअ श्रेष्ठको निर्देशन
भक्तपुर, जेठ २१
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचना दिन कञ्जुस्याईं गर्न नहुनेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतवार आयोजित ‘सूचनाको हक र कार्यान्वयन सम्बन्धी सूचना अधिकारीसंगको अभिमुखीकरण’ कार्यक्रममा प्रजिअ श्रेष्ठले सूचनाको...