नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू
न्यूजअफ, ललितपुर, माघ १२ गते ।
बु. सं. २५६८ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको तह ४ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ...
मध्यपुर थिमिमा ४,२०३ किशोरीलाई एचपीभी खोप लगाईने
भक्तपुर, माघ ११
एचपीभी खोप अभियान अन्तर्गत मध्यपुर थिमिका ४ हजार २ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको...
स्यानिटरी प्याडमा सुन लुकाएर ल्याउने महिलाको पहिचान खुल्यो, पक्राउ पर्न बाँकी
भक्तपुर, माघ १०
गत पुस १४ गते दिउँसो भक्तपुरको सानो थिमिमा लुटिएको करिव आधा किलो सुन ल्याउने महिलाको पहिचान भएको छ । उनी काभ्रेकी भएको...
भक्तपुरको बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन
भक्तपुर, माघ १०
भक्तपुर नगरपालिकाको वडा नं. १० स्थित बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले वडा वडामा स्वास्थ्य सेवा पुर्याउने नीति अनुसार...
सवारी दुर्घटनाका घाईते महिलाको उपचारको क्रममा मृत्यु
भक्तपुर, माघ १०
भक्तपुर मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकलले कारलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत...
भन्सारका सामान छुटाईदिने भन्दै एक करोड ठगी गरेको अभियोगमा एक जना पक्राउ
भक्तपुर, माघ ९
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले करिव एक करोड रुपैंया ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको...
मध्यपुरका आश्रय बने ‘नेवाः आइडल–२’ को विजेता
भक्तपुर, माघ ६
मध्यपुर थिमिका युवा गायक आश्रय रञ्जित नेपाल भाषाको सांगीतिक रियालिटी शो ‘नेवाः आइडल–२’ को विजेता बन्नुभएको छ । नेवाः आइडल–२ को शनिवार...
‘चिनिया नयाँ वर्ष–२०२५’ को अवसरमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ शुभारम्भ
भक्तपुर, माघ ५
‘चिनिया नयाँ वर्ष–२०२५’ को अवसरमा शनिवार भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ शुभारम्भ गरिएको छ । नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का...
मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन
भक्तपुर, माघ ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित मीनकुमारी राणा प्रतिष्ठानद्वारा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी पुरस्कार छनोटका लागि प्रतिष्ठानका अध्यक्ष पत्रकार...
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
भक्तपुर, माघ ५
भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । भक्तपुर जिल्लामै पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब शुरु गरेको नगरपालिकाले ‘खानेपानी...










