Monday, November 25, 2024

राष्ट्रपतिको पुत्र जोडिएको समाचारको भ्रममा नपर्न शितल निवासको आग्रह

0
भक्तपुर, असार २० राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिको हालैको युरोप भ्रमणमा सहभागी राष्ट्रपतिका सुपुत्रलाई जोडेर सञ्चारमाध्यममा प्रकाशित समाचार दुराशयपूर्ण भएको जनाउँदै त्यसको खण्डन गरेको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेलको गत जेठ २९ देखि यही असार ५ गतेसम्म...

मोडर्न स्कुल एण्ड कलेज ः विद्यार्थीको सुनौलो भविष्य निर्माण थलो

0
भक्तपुर, असार २० भक्तपुरको दधिकोट र सल्लाघारीमा अवस्थित युनिभर्सल मोडर्न स्कुल एण्ड कलेज शिक्षाका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र सुनौलो भविष्य निर्माण थलोको रुपमा विकास भएको छ । ज्ञानको दायरा फराकिलो बनाउँदैं व्यवहारिक र...

सूर्यविनायक नगरपालिकाको विकासमा मौलिक र आधुनिक शैलीको ‘फ्युजन’

0
भक्तपुर, असार १८ भक्तपुरको सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिक शैलीको ‘फ्युजन’ सहितको विकास निर्माणलाई प्राथमिकतामा राखेको उपप्रमुख सरिता तिमसिना भट्टराईले बताउनुभएको छ । राष्ट्रिय सञ्चार केन्द्रले मंगलवार आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया...

मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट

0
भक्तपुर, असार १६ भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा...

बैधानिक संरचनाबाट विवाद टुंग्याएर निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल

0
भक्तपुर, असार १६ नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले बैधानिक संरचनाबाट विवाद टुङ्ग्याएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् । पूर्वअध्यक्षहरुले आइतबार एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान...

अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउन स्काउटिङ्ग आवश्यक

0
भक्तपुर, असार १५ नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड...

आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान दिनुपर्छ – प्रजिअ श्रेष्ठ

0
भक्तपुर, असार १५ भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले...

असार १५ ः धान दिवस र दही चिउरा खाने पर्व

0
भक्तपुर, असार १५ २१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिवार रोपाईं महोत्सवलगायतका विविध कार्यक्रम आयोजना गरिदैंछ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको...

शीतल निवासमा धान रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

0
भक्तपुर, असार १५ २१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिवार राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुभयो । रोपाइँ...

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले लगाए ताला

0
भक्तपुर, असार १५ नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियनले शुक्रवार राती ताला लगाएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने पूर्व सन्ध्यामा प्रेस युनियनले मतदाता नामावलीमा विमत्ती जनाउँदैं ताला लगाएको हो । महासंघले विधि...

MOST POPULAR