नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, असार २८
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने नीति अवलम्बन गरिएको बताउनुभएको छ । वडा नं. ५ को भुलाँखेलमा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले निःशुल्क...
चितवनमा पहिरोले २ वटा यात्रुबस बगाएको आशंकामा खोजी शुरु
भक्तपुर, असार २८
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रु बहाक बस बगाएको आशंका गरिएको छ । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा गएको पहिरोले विरगन्जबाट काठमाडौं...
कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि थुनामा
भक्तपुर, असार २७
जिल्ला अदालत ललितपुरकृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् समिट अस्पतालका सञ्चालक तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
न्यायाधीश धनिश्वर पौडेलको इजलासले बिहिवार उनीहरुलाई थुनामा पठाउने आदेश...
सांसद दुर्लभ थापालाई मातृशोक
भक्तपुर, असार २७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । उहाँको ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान ७ बजे उपचारको क्रममा मध्यपुर...
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय
भक्तपुर, असार २७
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय हाललाई स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको बैठकले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र...
पाइलटले उडान नगरेपछि नलिञ्चोकको हेलिपोर्ट अलपत्र
भक्तपुर, असार २७
भक्तपुरको नलिञ्चोकमा सञ्चालन गरिएको ‘हेलिपोर्ट’ सञ्चालनमा आएको एक महिना नबित्दै अलपत्र परेको छ । हेलिकप्टर पाइलटहरुले उच्च सुरक्षा जोखिम रहेको, आवश्यक पूर्वाधारको कमी र ईन्धन भर्ने व्यवस्था नभएको लगायतका कारण देखाउँदै हेलिकप्टर...
जनशक्ति अभावले राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती
भक्तपुर, असार २७
सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ । असारको झरीमा पनि ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्रका...
कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापासहित १२ जना विरुद्ध १ अर्ब ठगीको...
भक्तपुर, असार २६
कृषि विकास बहुउदेश्यीय सहकारी र मध्यपुर थिमि १, लोहकिल्थलीको समिट अस्पतालका अध्यक्ष तेजविक्रम थापासहित १२ जना विरुद्ध एक अर्ब रकम अपचलन गरेको अभियोगसहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी...
मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न
भक्तपुर, असार २५
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको...
दुई वटा स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु
भक्तपुर, असार २५
भक्तपुरमा मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनाउक नगरपालिका–७ गुण्डु तिनधारे नजिक सुवर्णेश्वरबाट काठमाण्डौ वल्र्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प. १७४८...