जुवातास खेलिरहेको अवस्थामा च्यामासिंहबाट १० जना पक्राउ
                    भक्तपुर, बैशाख २१
भक्तपुर नगरपालिका–९, च्यामासिंहमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शुक्रवार १० जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–५ छालिङ घर भएका ४८ वर्षीय भरत...                
                
            मध्यपुर थिमिमा सम्पदा पदयात्रा
                    भक्तपुर, बैशाख २०
मध्यपुर थिमिमा शनिवार १२ औं एनएमबी बैंक सम्पदा पदयात्रा गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा एनएमबी बैंकले नेपाल सम्पदा संघ र...                
                
            मध्यपुर थिमि नपाको आयोजनामा बैशाख २७ गते बासुरी बाजा प्रतियोगिता हुने
                    भक्तपुर, बैशाख १६
मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीमा जिल्लाव्यापी बासुरी बाजा प्रतियोगिता हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले स्थानीय श्री सिद्धि गणेश...                
                
            रैथाने चरा संरक्षणमा मध्यपुर थिमि नगरपालिका
                    भक्तपुर, बैशाख १६
मध्यपुर थिमि नगरपालिकाले स्थानीय रैथाने चरा संरक्षण गर्ने प्रयासको थालनी गरेको छ । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि...                
                
            जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
                    भक्तपुर, बैशाख १६
भक्तपुरको विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मध्यपुर थिमि नगरपालिका–४, एसएस चोक र चाँगुनारायण...                
                
            नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थापना दिवसमा रक्तसञ्चार केन्द्रको उद्घाटन(फोटो फिचरसहित)
                    भक्तपुर, बैशाख १५
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले सोमवार १७ औं स्थापना दिवस मनाएको छ । अस्पताल हातामा आयोजित कार्यक्रममा अस्पतालमा...                
                
            सूर्यविनायक नगरपालिकाले खानेपानी आयोजनाहरु खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने
                    भक्तपुर, बैशाख ११
सूर्यविनायक नगरपालिकाले नगरभित्र सञ्चालित सबै खानेपानी आयोजनाहरु काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मार्फत सञ्चालन हुने गरी काठमाण्डौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय...                
                
            बिस्काः जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु
                    लक्ष्मी गारु, भक्तपुर, बैशाख १
भक्तपुरमा बिस्काः जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर आइतवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका...                
                
            नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी पुरा
                    भक्तपुर, चैत्र २९
प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण...                
                
            खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम
                    भक्तपुर, चैत्र २९
मध्यपुर थिमिको भुलाँखेलमा बिहिवार सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना...                
                
            
            









