Sunday, November 24, 2024

मौलिक चावपर्वलाई संरक्षण गर्नुपर्छ – सांसद थापा

0
भक्तपुर, साउन १६ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अनावश्यक भोजभटेर कटौती गरेर मौलिक चावपर्व मनाई यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले साउन १५...

श्री पद्य माविको भवन निर्माणका लागि संसदमा सांसद थापाले उठाए आवाज

0
भक्तपुर, साउन १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरको जेठो विद्यालय श्री पद्य माविको भवन निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकको शुन्य समयमा सांसद...

चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानीमा प्रधुम्न निर्वाचित (मत परिणामसहित)

0
भक्तपुर, साउन १३ चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोखरेल निर्वाचित भएका छन । समितिको शनिबार सम्पन्न निर्वाचनमा पोखरेल ३४४ मतका साथ अध्यक्षमा निर्वाचित भएको हो । उहाँका प्रतिष्पर्धी दिनेश न्यौपानेले...

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, साउन १३ भक्तपुरमा टिपरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घाईतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतवार बिहान सवा एक बजे...

वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा

0
भक्तपुर, साउन १३ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका नाममा दुई घण्टा अभियानको संयोजनमा शनिवार आयोजित सूर्यविनायक नगरपालिकाका वडा...

मध्यपुर थिमि नगरपालिका आइतवार बन्द हुने

0
भक्तपुर, साउन ११ मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको छ । किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको असामयिक निधन भएको शोकमा मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको हो...

कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, साउन ११ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउनुभएको छ । उहाँले नेपालको वर्तमान शिक्षाले पुँजीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान सहयोग गरेकोले साम्राज्यवादी देशलाई...

नेसनल प्याव्सन भक्तपुर हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम

0
भक्तपुर, साउन ११ नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका आधारभुत तहको विद्यालय स्तरीय हिज्जे प्रतियोगितामा मदरल्याण्ड स्कुल प्रथम भएको छ । चाँगुनारायण नगरपालिका–२ स्थित ऋतम्भरा पाठशालाको आयोजनामा बुधवार सम्पन्न प्रतियोगितामा ईडेन गार्डेन स्कुल दोस्रो, सेन्ट जोन स्कुल...

मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप

0
भक्तपुर, साउन १० विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने अभियान अन्तर्गत मंगलवार र बुधवार...

टेकु अस्पतालबाट हैजाका तीन शंकास्पद बिरामी भागे

0
भक्तपुर, साउन ९ हैजाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा उपचार गराईरहेका ३ जना बिरामी अस्पतालबाट भागेका छन । उनीहरुलाई सोमवार अस्पतालमा भर्ना गरिएको थियो । तीन जना मध्ये दुई जना वार्डमा र एक...

MOST POPULAR