जेनजी आन्दोलनमा भक्तपुरका ४१ प्रहरी युनिटमा क्षती, अरु क्षतीसहित
भक्तपुर, भदौ २७
जेनजी आन्दोलनको दौरान भक्तपुरमा प्रहरीका ४१ वटा युनिटमा क्षती पुगेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले आगजनी, तोडफोड गर्दा भक्तपुरको प्रहरी वृत्त जगाती,...
जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल
भक्तपुर, भदौ २४
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ । उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्ता र संवादबाट...
संयमता अपनाउन र वार्तामा आउन सेनाको अपिल
भक्तपुर, भदौ २४
नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल...
लोहकिल्थली चोकको प्रहरी बिट जलाए
भक्तपुर, भदौ २४
भक्तपुरको मध्यपुर थिमि–१, लोकन्थलीस्थित प्रहरी बिटमा प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेका छन । प्रहरी बिट भत्काएर प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
आगजनी अघि...
भक्तपुरमा पनि कर्फ्यु
भक्तपुर, भदौ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गर्नुभएको आदेशमा स्थानीय प्रशासन ऐन, २०२८...
निलबाराहीको पहिलो नियन्त्रण सम्बन्धी योजना कार्यान्वयन हुनुपर्नेमा जोड
भक्तपुर, भदौ १८
मध्यपुर थिमि नगरपालिकाले वडा नम्बर ९ स्थित निलबाराही मन्दिरको पुर्व र पश्चिम तर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि प्रस्तावित योजना छिटो भन्दा...
देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न विदेशिए – सांसद थापा
भक्तपुर, भदौ १८
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न बिदेशीने गरेको बताउनुभएको छ ।...
मेलमिलाप सम्बन्धी ५ दिने एड्भान्स तालिम शुरु
भक्तपुर, भदौ १७
भक्तपुर बार एशोसियसनको आयोजनामा सोमवारदेखी मेलमिलाप सम्बन्धी ५ दिने एड्भान्स तालिम शुरु भएको छ । भक्तपुर जिल्ला अदालतको सभा हलमा शुरु भएको...
थिमिको ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ले दत्तात्रय परिक्रमा गर्ने
भक्तपुर, भदौ १७
मध्यपुर थिमिमा मनाईने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ले यसवर्ष भक्तपुरको दत्तात्रयसम्मको नगर परिक्रमा गर्ने भएको छ । यसवर्ष पनि...
लोकनृत्य प्रतियोगिता एकलमा बिबिसा, सामूहिकमा प्रसादी पाठशाला प्रथम
भक्तपुर, भदौ ७
भक्तपुर जिल्ला व्यापी एनप्याव्सन लोकनृत्य प्रतियोगितामा एकलतर्फ सुर्यविनायकको सेन्ट जोन स्कुलकी छात्रा बिबिसा तामाङ र सामूहिकतर्फ सुर्यविनायककौ प्रसादी पाठशाला प्रथम भएको छ...