यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...
अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्यो’
मिशेल रोबर्ट्स
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान...
मध्यपुर महोत्सवको प्रचारका लागि साइकल र्याली
भक्तपुर, पुस ६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पौष १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने मध्यपुर महोत्सव–२०८१ को प्रचार प्रसारका लागि शनिवार बृहत साइकल र्याली आयोजना गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...
दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन
भक्तपुर, जेठ २६
दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छिन । ३७ वर्षीया गोसियामे थमराले एकै पटक १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् ।
यो...
“मध्यपुर महोत्सव – २०८१” पुष १२, १३ र १४ गते
सुनीता तुलाधर,
मध्यपुर थिमि, पुष ५ गते ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ यही पुष १२ गतेदेखि १४ गतेसम्म गर्न लागिएको “मध्यपुर महोत्सव –...
टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...