थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक
भक्तपुर, जेठ २१
थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।
सप्तरीमा...
७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने
भक्तपुर, जेठ १८
बेली रानीले परिचित नेपालका चर्चित बेली डान्सर बिनु शाक्यले ७ दिने बेली डान्स अनलाइन कार्यशाला सञ्चालन गर्नेभएको छ । शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाको जानकारी दिनुभएको हो ।
पछिल्लो समय युवावर्गमा बेली डान्सप्रतिको...
सुभास चन्द्र ढुङेलको ‘तँ त कस्तो भाग्यमानी’ बजारमा
भक्तपुर । भक्तपुर निवासी वरिष्ठ गीतकार सुभास चन्द्र ढुङेलको रचना ‘तँ त कस्तो भाग्यमानी’ बजारमा आएको छ ।
संगीतकार हरि लम्सालको संगीत तथा युवा प्रतिभा प्रबिन भेड्वालको स्वरमा सजिएको तँ त कस्तो भाग्यमानी बोलको नयाँ...
बैरागी मोक्तानको “छेवार” गीत सार्वजनिक
काठमाडौँ । बैरागी मोक्तानको छेवार गीत सार्वजनिक भएको छ ।
गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ सेलो “छेवार”गीत एक कार्यक्रम बिच सार्वजनिक भएको छ ।
संघीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतित्थ्यतामा...
के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?
काठमाडौं ।
भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ...
हिट जोडी राजेश हमाल र करिश्मा यादका लहरहरुमा एकै साथ
काठमाडौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं ।
म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न...