अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु
भक्तपुर, फागुन २८
भक्तपुरमा आज (मंगलवार)देखी अन्तर नगर महिला कबड्डी प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय शहिद स्मृति खेल मैदानमा कबड्डी प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...
माटोको ढिस्कोले पुरिएर ताथलीमा एक कामदारको मृत्यु
भक्तपुर, फागुन २८
भक्तपुरको ताथलीमा जग्गा प्लटिङ गर्न खनेको खाल्डोमा पुरिएर मंगलवार एक कामदारको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको हलालगाउँमा अवैधरुपमा गरिएको जग्गा प्लटिङमा पर्खाल लगाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर...
मतदाता नामावली अद्यावधिक शुरु, भक्तपुरमा थपिए २३१, हटे १३०९
भक्तपुर, फागुन २८
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले फागुन २८ गतेदेखी मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । इलाम २ को प्रतिनिधिसभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि मिति घोषणा भएपछि निर्वाचन...
सूर्यविनायक नगरपालिकाका सर्वोत्कृष्ट करदाता सम्मानित
भक्तपुर, फागुन २७
सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ । नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सबै भन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङ प्रा.लि.लाई सर्वोत्कृष्ट करदाता र निक...
मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता
भक्तपुर, फागुन २७
मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...
भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने
भक्तपुर, फागुन २७
भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको...
बिदाई भए डोलेश्वरका साधुसन्त
भक्तपुर, फागुन २७
महाशिवरात्रीका लागि महाशिवरात्रीका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत आएका भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आएका साधुसन्त तथा बाबाहरु शनिवार बिदाई भएका छन । उनीहरुलाई केदारनाथको शिर डोलेश्वर महादेव...
नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित
भक्तपुर, फागुन २६
नेपाल साहित्य मन्दिरले शनिवार दुई साहित्यकारलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकारलाई प्रदान...
सिमखोलामा खायमली पुनः अध्यक्ष निर्वाचित
भक्तपुर, फागुन २६
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः नारायणभक्त खायमली निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको पाचौं वार्षिक साधारण सभाको क्रममा शनिवार सम्पन्न निर्वाचनमा खायमली निर्विरोध निर्वाचित हुनुभएको...
गोदावरी हाफ म्याराथनमा खड्क बहादुर प्रथम
भक्तपुर, फागुन २६
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा निर्धारित दुरी एक घन्टा १० मिनेटमा...