थिमि लाय्कु (दरवार) पुस्तक सार्वजनिक
भक्तपुर, चैत्र १७
मध्यपुर थिमिको लाय्कु (दरवार)को बारेमा लेखिएको पहिलो पुस्तक थिमि लाय्कु (दरवार) शनिवार सार्वजनिक भएको छ । थिमि लाय्कुका नायो पमा श्याम श्रेष्ठद्धारा लिखित उक्त पुस्तक बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...
जनताले समयमा कर तिर्नुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, चैत्र १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई शुक्रवार सम्मान गर्दै अध्यक्ष...
मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु
भक्तपुर, चैत्र १६
मध्यपुर थिमि–२ सानो थिमिस्थित आर्मी व्यारेक अगाडिको आरालोमा बिहिवार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । पुरानो थिमिबाट पेप्सीकोलातर्फ जाँदै गरेको सो मोटरसाइकलको ठक्करले पैदल यात्री मध्यपुर थिमि–२...
भक्तपुरको नःपुखुमा दुई दिने घरेलु उत्पादन मेला २०८० शुरु
भक्तपुर, चैत्र १६
भक्तपुरको नःपुखु परिसरमा शुक्रवारदेखी दुई दिने घरेलु उत्पादन मेला २०८० शुरु भएको छ । घरेलु उत्पादनको प्रर्वद्धन, संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना र उद्योग...
काभ्रेको बनेपामा ८३ वृद्धाको हत्या आरोपमा युवक पक्राउ
भक्तपुर, चैत्र १६
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा ८३ वर्षिया वृद्धा लक्ष्मी तामाङको हत्या आरोपमा २९ वर्षिय युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटी बस्ने अभिषेक...
एसईई परीक्षाको पहिलो दिन भक्तपुरमा १७ परीक्षार्थी अनुपस्थित
भक्तपुर, चैत्र १५
आजदेखी शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन भक्तपुरमा १७ परीक्षार्थी अनुपस्थित भएको छ । भक्तपुरमा ६ जना छात्रा र ११ जना छात्रा परीक्षामा अनुपस्थित भएको हो ।
शिक्षा विकास तथा समन्वय...
एसईई आजबाट, देशभर ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने
भक्तपुर, चैत्र १५
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि शुरु हुँदै छ । चैत्र २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी...
ईंटा भट्टाको झ्याउलीमा एक पुरुषको शव फेला
भक्तपुर, चैत्र १४
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित चुनदेवि ईंटा भट्टाको झ्याउलीमा बुधवार एक पुरुषको शव भेटिएको छ । मृतक सोही ईंटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा भएको...
ग्यास लिक भएर आगलागी हुँदा भक्तपुरमा एकको मृत्यु
भक्तपुर, चैत्र १४
भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोल दहगाउँमा हिजो मंगलवार खाजा बनाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा स्थानीय ४७ वर्षिया सञ्जु रानामगरको मृत्यु...
जनप्रतिनिधिले गठबन्धन होइन जनताको अवश्यकता हेरेर काम गर्नुपर्छ – सांसद थापा (फोटो फिचरसहित)
भक्तपुर, चैत्र १४
सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बुधवार बोदेमा आयोजित कार्यक्रममा सांसद थापाले निर्वाचनमा दलगत रुपमा उम्मेदवार...