Wednesday, January 15, 2025

छालिङ त्रिशुलडाँडाबाट नगद ६ लाखसहित २० जना पक्राउ

0
भक्तपुर, चैत्र २० चाँगुनारायण नगरपालिका–५, छालिङ त्रिशुलडाँडामा रेल कुमार तामाङले सञ्चालन गरेको रुद्राक्ष होटलबाट प्रहरीले ६ लाख नगदसहित २० जनालाई सोमवार राती पक्राउ गरेको छ । उनीहरुलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ...

प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत

0
भक्तपुर, चैत्र २० प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ । विद्युत प्राधिकरणले मानविय संवेदनालाई समेत बेवास्ता गर्दै अति व्यस्त राजमार्गको...

थिमि चारदोवाटोको आकाशे पुल छिटो निर्माण हुनुपर्ने माग गर्दै तरुण दल र नेविसंघको...

0
भक्तपुर, चैत्र २० नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संयुक्तरुपमा मंगलवार मध्यपुर थिमिको चारदोवाटो चोकमा प्रदर्शन गर्दै उक्त स्थानको आकाशे पुल छिटो निर्माण गर्न माग गरेका छन । आकाशे पुल निर्माणको कार्य लामो समयदेखी...

मध्यपुर थिमिको आयोजनामा ६७ औं सहकारी दिवसमा प्रभातफेरी

0
भक्तपुर चैत्र २० ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने राष्ट्रिय मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाले मंगलवार ६७ औं सहकारी दिवस मनाएको छ । सहकारीप्रति नगरवासीलाई जागरुक बनाउने उद्देश्यसहित मध्यपुर थिमिले यसवर्ष बृहत कार्यक्रम आयोजना...

आफ्नै घरमा अचेत फेला परेका बृद्धको मृत्यु

0
भक्तपुर, चैत्र १९ मध्यपुर थिमि–३, सागबारीमा अचेत अवस्थामा फेला परेका ६७ वर्षिय बृद्धको मृत्यु भएको छ । आफ्नै साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका ६७ वर्षिय हरि प्रसाद अर्याल बुधवार ओछ्यानमा...

नयाँ शैक्षिक सत्रमा विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाउने

0
लक्ष्मी गारु, भक्तपुर, चैत्र १९ नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुले भर्नासँगै पाठ्यपुस्तक पाउने भएको छ । सधै पाठ्यपुस्तक छपाई गर्न ढिलाई गर्ने जनक शिक्षा सामग्री केन्द्र लि.ले यसवर्ष समयमा पाठ्यपुस्तक छपाईको काम सकाएकोले विद्यार्थीहरुले...

चाँगुनारायण नगरपालिकामा समूदाय स्तरमा प्रथम उद्धारकर्ता तयार

0
भक्तपुर, चैत्र १९ चाँगुनारायण नगरपालिकाले विपदका बेला खोज तथा उद्धारका लागि स्थानीय स्तरमा प्रथम उद्धारकर्ताहरु तयार पारेको छ । वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि तालिम प्राप्त ती उद्धारकर्ताहरु...

बोदेको यस वर्षको बिस्काः जात्रामा २९ वर्षिय सुजनले जिब्रो छेडाउने

0
भक्तपुर, चैत्र १८ प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमिको बोदेमा हुने ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा)मा यस वर्ष स्थानीय २८ वर्षिय सुजन बाग श्रेष्ठले जिब्रो छेडाउने भएका...

पुष्पा र विजयले जिते किसुन जी स्मृति हाफ म्याराथन

0
भक्तपुर, चैत्र १७ तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारी र विजय रावतले जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिले शनिवार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पुष्पा महिला...

नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा डंगोल मनोनित

0
भक्तपुर, चैत्र १७ नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा मध्यपुर थिमि १ लोहकिल्थलीका सुदिप डंगोल मनोनित हुनुभएको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले शुक्रवार डंगोललाई अध्यक्ष मनोनयन गरेको हो । डंगोललाई संघको विधान २०७९ को...

MOST POPULAR