जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, चैत्र २९
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान...
भारोत्तोलनमा सागरको तीन राष्ट्रिय किर्तिमान
भक्तपुर, चैत्र २९
थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । उनले १०९ केजी भन्दा माथिको तौल समूह अन्तर्गत स्नाचमा...
बहुलराष्ट्रिय राज्य स्थापना नभएसम्म अभियान नरोकिने, उद्घोष भद्रकाली प्रदर्शनमा पक्राउ परेकाहरुको तत्काल रिहाईको माग
काठमाडौं, चैत्र २८ ।
भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले हिजाे सोमबार काठमाडौंमा पत्रकार...
मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई विज्ञको आव्हान
भक्तपुर, चैत्र २८ ।
समाजमा मानसिक समस्या ब्यापक रुपमा भएको, अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेको र शिक्षकहरु समाज र युगको सम्बाहक हुने भएकाले शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन...
नशाको लतदेखि सावधानीबारे विज्ञसँग शिक्षकहरुको अन्तरक्रिया
भक्तपुर, चैत्र २८ ।
समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुने र यसको सामना सबले सचेत सजग र अति गम्भीर भएर गर्न आवश्यक...
बिस्का जात्राको रौनकमा झुम्दै भक्तपुर
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर बिस्का जात्राको रौनकमा झुम्ने छ ।
नव वर्षको आगमनसँगै आठ रात...
उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सिरुटारको लुँनिभा धिमे खलः प्रथम (फोटो फिचरसहित)
भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार बोडेमा सम्पन्न उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ ।
लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा...
फोटो पत्रकार श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
भक्तपुर, चैत्र २५
राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभाको अवसरमा शनिवार फाटो पत्रकार श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
समाजले...
लोहकिल्थलीको दक्षिणकाली मन्दिरको फल्चा पुनःनिर्माण शुरु
भक्तपुर, चैत्र २५
मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीस्थित दक्षिणकाली मन्दिरको फल्चा (पाटी) पुनःनिर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको योजना अनुसार स्थानीय उपभोक्ताहरुले सो मन्दिरको फल्चा पुनःनिर्माण हुन लागेको हो ।
फल्चा निर्माणको...
मदरल्याण्ड स्कुलका विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट सम्मानीत
भक्तपुर, चैत्र २४
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भाटेढिकुरस्थित मदरल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुलले शनिवार विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा स्कुलको विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी र...