Sunday, November 17, 2024

नवीन बने राष्ट्रिय ¥यापिड चेस च्याम्पियन

0
भक्तपुर, कार्तिक ७ नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा बुधवार सम्पन्न दोश्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सिएम नविन तण्डुकारले जितेका छन । कञ्चनपुरको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा १९३२ रेटेड सिएम नविन...

संगठन निर्माणका कहिले पनि सन्तुष्ट हुनुहुँदैन– नेता केसी

0
भक्तपुर, कार्तिक ६ नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी संगठन निर्माण र संगठनको विकासमा कहिले पनि सन्तुष्ट हुन नहुने बताउनुभएको छ । नेपाली कांग्रेसको एक सय दिने अभियानको भक्तपुरमा सोमवार शुभारम्भ गर्दै नेता केसीले पार्टी...

न्युजिल्याण्डले जित्यो महिला टि–२० विश्वकप क्रिकेटको उपाधि

0
भक्तपुर, कार्तिक ५ आइसीसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । न्युजिल्यान्ड सन् २००९ को...

‘माखायात ग्वंगः माः’ म्यूजिक भिडियो सार्वजनिक

0
ललितपुर, कार्तिक ४ गते । नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानबाट गाइएको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक...

कथिन दानोत्सवको दोश्रो दिन मणिमण्डप, कुटि विहार लगायत ११ स्थानका विहारहरुमा कथिन चीवर दान...

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते । कथिन चीवर दानको दोश्रो दिन आज ललितपुरको मणिमण्डप महाविहार, काठमाण्डौको कुटी विहारलगायत अन्य विहारहरुमा दाताहरुले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका छन् । अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष एवं...

मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान

0
भक्तपुर, कार्तिक ३ मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको लिज्याङ शहरमा हुने यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन एशोसियसनको युवा टोली चीन प्रस्थान गरेको हो । प्रतियोगिता यही अक्टोवर...

थेरवाद बुद्ध धर्मानुसारको कथिन चीवर दानोत्सव हिजोदेखि देशभर शुरु, पहिलो कथिन दान बौद्धजन विहारमा...

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते । थेरवादी बुद्ध धर्ममा वर्षातको ३ महिना उपसम्पदा प्राप्त भिक्षुहरु कुनै एक विहारमा विनयपूर्वक वर्षावास बस्नुपर्ने विनय रहेको छ र सो वर्षावासपछि उक्त विहरमा भिक्षु संघलाई दाता उपासकोपासिकाले कथिन...

स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ

0
भक्तपुर, कार्तिक १ भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई...

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो (फोटो फिचरसहित)

0
भक्तपुर, असोज २७ पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज...

नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’

0
भक्तपुर, असोज २५ कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्वको मूख्य दिन आज नेवार...

MOST POPULAR