ट्राफिक सचेतना विशेष अभियान सम्पन्न
भक्तपुर, बैशाख ९
सवारी दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरणका लागि आयोजित साताव्यापी ट्राफिक सचेतना विशेष अभियान अन्तर्गत आइतवार भक्तपुरको टौमढीमा विशेष कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका कलाकारहरुले विभिन्न...
सशस्त्रको नं. २२ गणमा मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग–२ सम्पन्न
भक्तपुर, बैशाख ९
सशस्त्र प्रहरी बलको नं. २२ गण हे.क्वा. गुहेश्वरीले सञ्चालन गरेको चार दिने ‘मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग २’ आइतवार सम्पन्न भएको छ । नं. २२ गण दुवाकोटमा सम्पन्न अभ्यासको अन्तिम दिन जिल्लास्थित...
न्यायपालिका सुधारोन्मुख छ –प्रधानन्यायधिश श्रेष्ठ
भक्तपुर, बैशाख ९
प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताउनुभएको छ । भक्तपुर जिल्ला अदालतको नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनको शनिवार उद्घाटन कार्यक्रममा प्रधानन्यायधिश श्रेष्ठले न्यायिक सुधारका पक्षमा पछिल्लो समयमा भएका प्रयास र उपलब्धीहरुबारे जानकारी गराउँदै...
नगरकोट सडकको भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
भक्तपुर, बैशाख ८
भक्तपुरको चाँगुनारायण नगरपालिका–७, नगरकोट सडकको भद्रकालीमा शनिवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायकतर्फ आउँदैं गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं.को मोटरसाईकल आफैं अनियन्त्रित...
भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट बालिका घाईते
भक्तपुर, बैशाख ८
भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट १४ वर्षिया बालिका घाईते भएकी छिन । जिल्लाको चाँगुनारायण नगरपालिका–४, साङदहमा शनिवार दिउँसो चितुवाको आक्रमणबाट मामाघर बस्दै आएकी १४ वर्षिया बालिका चयन बस्नेत घाईते भएको हो ।
बस्नेतको घर...
तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग
भक्तपुर, बैशाख ७
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ । दलको निर्णय अनुसार थापाले सो सहयोग गर्नुभएको हो ।
तरुण...
दुई दशकपछि बिस्का जात्रा शान्तिपूर्ण सम्पन्न
भक्तपुर, बैशाख ६
करिव दुई दशकपछि यसवर्ष भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सम्भवतः २०६२÷०६३ पछि यसवर्ष ढुंगा हानहान गर्ने जस्ता अवाञ्छित गतिविधि नभई बिस्का जात्रा शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।
भक्तपुरमा प्रायः...
दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन
भक्तपुर, बैशाख ५
रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन गरिएको छ । गुह्येकाली भगवतीको साक्षात स्वरुप दिव्येश्वरीमा प्रत्येक वर्ष चैंते दशैंको रामनवमीका वार्षिक पुजा तथा हवन हुँदैं आएको छ...
मृतक डाँगीलाई शहिद घोषणा गर्न राप्रपा सहमहामन्त्री शाहको माग
भक्तपुर, बैशाख ४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको क्रममा मारिएका पार्टी कार्यकर्ता ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेको छ । रफत सञ्चार क्लव भक्तपुरले मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले...
महोत्सवको समापनमा पत्रकार ढकाललाई सम्मान
भक्तपुर, बैशाख ३
भक्तपुरको सल्लाघारीमा सञ्चालित महोत्सवको समापनमा पत्रकार हेमराज ढकाललाई सम्मान गरेको छ । मेला आयोजक औद्योगिक शान्ति नेपालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढकाललाई नगद ५ हजारसहित सम्मान गरेको हो । ढकाललाई...