जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम
भक्तपुर, असोज ८
मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले...
साफ यु–१७ फुटबल – सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित
भक्तपुर, असोज ७
नेपालले साफ यु–१७ च्याम्पियनसिपमा सोमवार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । भुटानको चाङलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालले...
एएफसी यू–२० एसियन कप छनोट ः समीरको ह्याट्रिकमा नेपालको जित
भक्तपुर, असोज ७
समीर तामाङको ह्याट्रिक मदतमा नेपालले एएफसी यु–२० एसियन कप छनोटमा सोमवार घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले पराजित गरेको छ । समूह...
जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु
भक्तपुर, असोज ७
जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी सोमवार शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्लास्थित स्वास्थ्य कार्यालय,...
लागू औषध नियन्त्रण सम्बन्धी कविता प्रतियोगितामा मेरी गोल्डका आन्भी प्रथम
भक्तपुर, असोज ७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार आयोजित कविता प्रतियोगितामा मेरी गोल्ड ईङ्गलिस बोर्डिङ स्कुल बालकोटका आन्भी पाण्डे प्रथम हुनुभएको छ । प्रशासनले लागू...
जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ हुन ः राष्ट्रपति पौडेल
भक्तपुर, असोज ६
राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आइतवार...
शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार
भक्तपुर, असोज ६
मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा...
रिङ्स एक्स्पो अन्तराष्ट्रिय बुद्धिचालमा विवेक दोस्रो स्थानमा
भक्तपुर, असोज ६
युरोपको हंगेरिस्थित बुढापेष्टमा सम्पन्न प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेक थिङ्ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका...
नेपाल पुलिस बन्यो काभा महिला क्लव च्याम्पियन
भक्तपुर, असोज ६
नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार राती सम्पन्न फाइनलमा उज्वेकिस्तानको...
मध्यपुर थिमिमा गत वर्ष ५ हजार मिटर सडक कालोपत्रे र ढलान सम्पन्न
भक्तपुर, असोज ५
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा पूर्वाधार विकासतर्फ ५ हजार १५९ मिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाको...